नेपाल महिला साफ च्याम्पियनसिपमा सजिलो समूहमा
नेपाल महिला साफ च्याम्पियनसिप २०२६ मा सहज समूहमा परेको छ। आज भएको ‘ड्र’ मा नेपालको समूह ‘ए’ मा भुटान र श्रीलंका परेका छन्।
sports3 publishers
Nepal Drawn in Group A for SAFF Women's Championship 2026
नेपाली
साफ महिला च्याम्पियनसिप २०२६ को ड्र आज सम्पन्न भएको छ। ड्रमा नेपाल समूह 'ए' मा परेको छ र उसको समूहमा भुटान र श्रीलंका रहेका छन्।
English
Nepal has been placed in Group A of the SAFF Women's Championship 2026 following the draw held on April 22. Nepal will share Group A with Bhutan and Sri Lanka.
नेपाल महिला साफ च्याम्पियनसिप २०२६ मा सहज समूहमा परेको छ। आज भएको ‘ड्र’ मा नेपालको समूह ‘ए’ मा भुटान र श्रीलंका परेका छन्।
2 more headlines since