Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyHotfirst: 3h agolast: 36 min ago

कूटनीतिक राहदानी प्रयोगमा कडाइ गर्ने सहमति, कानुन संशोधन हुने

Nepal Parliament Agrees to Tighten Diplomatic Passport Rules

5publishers
5headlines
5in last 24h
Span: 2 hoursNE onlyUpdated 36 min ago
What multiple outlets are saying

नेपाली

बुधबार सिंहदरबारमा सभामुख डोल प्रसाद अर्यालको अध्यक्षतामा प्रतिनिधिसभाका सबै दलका प्रमुख सचेतक, सचेतक तथा प्रतिनिधिबीच कूटनीतिक राहदानीको प्रयोगलाई मर्यादित र उत्तरदायी बनाउने विषयमा छलफल भयो। छलफलमा विद्यमान कानूनको कडाइका साथ पालना गर्ने र दुरुपयोग रोक्न आवश्यक कानुन संशोधनतर्फ अघि बढ्ने सहमति जुट्यो। राहदानी मनोनयन प्रक्रिया र अन्तर्राष्ट्रिय अभ्यासबारे थप अध्ययन गरी नीतिगत सुधार गर्ने पनि सहमति भएको छ।

English

Nepal's House of Representatives reached a consensus on Wednesday to strictly enforce existing laws on diplomatic passport recommendations and usage, while also preparing amendments to prevent misuse. The discussion, held at Singha Durbar under the chairmanship of Speaker Dol Prasad Aryal, included chief whips and representatives of all parties. Participants also agreed to conduct further study on the scope of diplomatic passport issuance, nomination procedures, and international practices before implementing policy reforms.

Broke on K cha khabarNagarik News logoNagarik News

कूटनीतिक राहदानीको दुरुपयोग राेक्न कडाइ : तोकिएको प्रयोजनबाहेक राहदानी प्रयोग गर्न नहुनेमा जाेड

सभामुख अर्यालले राहदानीसम्बन्धी निर्णय कानुनको सीमाभित्र रहेर मात्र गर्न सकिने स्पष्ट पार्दै आवश्यकता परेमा सम्बन्धित सरोकारवाला, विज्ञ र निकायहरूसँग परामर्श गरी कानुन संशोधन गर्न सकिने बताए।...

politics5 publishers
Coverage

4 more headlines since

  1. Past hour
    1. कूटनीतिक राहदानी दुरुपयोग रोक्न कडाइ गर्ने दलहरूको सहमति

      काठमाडौं । सभामुख डोलप्रसाद अर्यालको उपस्थितिमा प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सबै दलका प्रमुख सचेतक, सचेतक तथा प्रतिनिधिबिच आज भएको छलफलले कूटनीतिक राहदानीको दुरुपयोग रोक्न कडाइ गर्ने निर्णय गरेको छ । साथै छलफलले कूटनीतिक राहदानी सिफारिस तथा प्रयोगमा तत्कालका लागि विद्यमान कानुन कडाइका साथ पालना गर्ने र दीर्घकालीन रूपमा आवश्यक संशोधनतर्फ अघि बढ्ने निष्कर्ष निकालेको छ । […] The post कूटनीतिक राहदानी दुरुपयोग रोक्न कडाइ गर्ने दलहरूको सहमति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. 1–3 hours ago
    1. कूटनीतिक राहदानी प्रयोगमा कडाइ गर्ने सहमति, कानुन संशोधनको तयारी

      काठमाडौँ, वैशाख ९ गते । कूटनीतिक राहदानी सिफारिस तथा प्रयोगलाई थप व्यवस्थित र मर्यादित बनाउन विद्यमान कानुनको कडाइका साथ पालना गर्ने सहमति भएको छ। बुधबार सिंहदरबारमा सभामुख डोल प्र...

    2. कूटनीतिक राहदानीको प्रयोगलाई स्पष्ट, मर्यादित र उत्तरदायी बनाइने

      कूटनीतिक राहदानी सिफारिस तथा प्रयोगसम्बन्धी विषयमा भएको छलफलले तत्कालका लागि विद्यमान कानून कडाइका साथ पालना गर्ने र दीर्घकालीन रूपमा आवश्यक संशोधनतर्फ अघि बढ्ने निष्कर्ष निकालेको छ ।बुधबार सभामुख डोल प्रसाद अर्यालको उपस्थितिमा प्रतिनिधिसभामा सबै दलका प्रमुख सचेतक, सचेतक तथा प्रतिनिधिबीच भएको छलफलमा कूटनीतिक राहदानीको प्रयोगलाई स्पष्ट, मर्यादित र उत्तरदायी बनाउने विषयमा सहमति जुटेको हो ।सभामुख अर्यालले राहदानीसम्बन्धी निर्णय कानूनको सीमाभित्र रहेर मात्र गर्न सकिने स्पष्ट पार्दै आवश्यकता परेमा सम

      Lokaantar logoLokaantarPrivatestory5 publishers
    3. कूटनीतिक राहदानीबारे सभामुखले गरे दलका प्रतिनिधिसँग छलफल, दुरुपयोग रोक्न कानुन संशोधन गर्ने

      छलफलमा कूटनीतिक राहदानी प्रयोगको दायरा, मनोनयन प्रक्रिया र अन्तर्राष्ट्रिय अभ्यासबारे थप अध्ययन गर्दै आवश्यक नीतिगत सुधार गर्ने सहमति समेत भएको छ ।

Nepal Parliament Agrees to Tighten Diplomatic Passport Rules · K cha khabar