Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 30 Aprlast: 30 Apr

वडा सदस्यसहित १४ जनालाई सिरहा अदालतले कैद सुनायो

Siraha court convicts 14 for minor's rape and murder

सिरहा जिल्ला अदालतले नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी एक नाबालिकाको सामूहिक बलात्कार र हत्या प्रकरणमा वडा सदस्यसहित १४ जनालाई दोषी ठहर गरेको छ। मुख्य न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको एकल इजलासले मुद्दा दर्ता भएको १३ महिना १० दिनपछि यो फैसला सुनाएको हो। अदालतले उनीहरूलाई कैद र जरिवानाको सजाय सुनाएको छ।

Siraha District Court has convicted 14 individuals, including a ward member, in the gang rape and murder of a minor girl in Nawarajpur Rural Municipality's Bhagwatipur. The single bench of Chief Judge Dr. Shri Prakash Upreti delivered the verdict after 13 months and 10 days of case registration. The court imposed prison sentences and fines on the convicts.

Summary by Deepak

TopicsSiraha
3publishers
3headlines
Span: 1 hourNE onlyUpdated 30 Apr
Covered by
Broke on K cha khabarHimal Press logoHimal Press

रिंकु हत्या प्रकरण : वडा सदस्यसहित १४ जनालाई कैद सजाय

सिरहा– सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कार र त्यसपछिको शंकास्पद मृत्युसम्बन्धी घटनामा सिरहा जिल्ला अदालतले फैसला सुनाएको छ। मुद्दा दर्ता भएको १३ महिना १० दिनपछि जिल्ला अदालतका मुख्य न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको एकल इजलासले वडासदस्यसहित १४ जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको अदालतका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत […]

Coverage

2 more headlines since

    1. रिंकुकुमारी हत्या प्रकरण : वडा सदस्यसहित १४ जनालाई कैद सजाय

      सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कार र त्यसपछिको शङ्कास्पद मृत्युसम्बन्धी घटनामा सिरहा जिल्ला अदालतले फैसला सुनाएको छ । मुद्दा दर्ता भएको १३ महिना १० दिनपछि जिल्ला अदालतका मुख्य न्यायाधीश डा श्रीप्रकाश उप्रेतीको एकल इजलासले वडासदस्यसहित १४ जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको अदालतका सूचना अधिकारी तथा […]

    2. रिंकुकुमारी हत्या प्रकरणः वडा सदस्यसहित १४ जनालाई कैद सजाय

      सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कार र त्यसपछिको शङ्कास्पद मृत्युसम्बन्धी घटनामा सिरहा जिल्ला अदालतले फैसला सुनाएको छ ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs3 publishers
Siraha court convicts 14 for minor's rape and murder · K cha khabar