Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 1 Maylast: 2 May

तनहुँको बन्दीपुरमा दुई दिने गाउँ पर्यटन मेला सुरु

Two-Day Rural Tourism Mart Begins in Bandipur of Tanahun District

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने 'गाउँ पर्यटन मेला' सुरु भएको छ। यस मेलामा गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा बढी सामुदायिक होमस्टेहरूको सहभागिता रहेको छ। स्थानीय संस्कृति र कृषि उपजको प्रवर्द्धन गर्दै ग्रामीण क्षेत्रमा पर्यटक भित्र्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

A two-day Rural Tourism Mart commenced on Friday in the tourist town of Bandipur, Tanahun. The event features over 30 community homestays from 10 districts within Gandaki Province. It aims to promote local culture and agricultural products while attracting more tourists to the region's rural destinations.

Summary by Jayaman

2publishers
2headlines
Span: 1d 2hNE onlyUpdated 2 May
Covered by
Broke on K cha khabarGorkhapatra Online logoGorkhapatra Online

बन्दीपुरमा गाउँ पर्यटन मेला, गण्डकीको संस्कृति एकै थलोमा

अमरराज नहर्कीतनहुँ, वैशाख १८ गते । पर्यटकीय नगरी तनहुँको बन्दीपुरमा आज शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा बढी सामुदायिक होम...

news2 publishers
Coverage

1 more headline since

    1. बन्दीपुरमा गण्डकीका होमस्टे गाउँ : उत्पादन बेच्दै, पर्यटक बोलाउँदै

      गण्डकी प्रदेशभित्रका सामुदायिक होमस्टे गाउँका अभियान्ताहरू यतिबेला तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा छन् । बन्दीपुरमा शुक्रबारदेखि गाउँ पर्यटन मार्ट भइरहेको छ ।

Two-Day Rural Tourism Mart Begins in Bandipur of Tanahun District · K cha khabar