तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत पुग्यो
तनहुँ जिल्लामा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८ प्रतिशत भौतिक काम सम्पन्न भएको छ। ऋषिङ गाउँपालिका–१ झापुटारमा न…
तनहुँ
District in Gandaki Province; Damauli is the district headquarters.
Multi-publisher coverage mentioning तनहुँ
तनहुँ जिल्लामा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८ प्रतिशत भौतिक काम सम्पन्न भएको छ। ऋषिङ गाउँपालिका–१ झापुटारमा न…
नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि काठमाडौंमा उम्मेदवारी दर्ता भएको छ। गुल्मी, स्या…
तनहुँ जिल्लाका प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्यलाई जीप सफारीमार्फत एउटै पर्यटन सर्किटमा जोड्ने तयारी गरिएको छ। जिल्लामा आन्तरिक पर्यटनको …
गत असोज ९, १० र ११ गते वर्षासँगै आएको बाढीले तनहुँको घिरिङ गाउँपालिका–४ करूवाटार मौतिघाट र नवलपुरको बौदीकाली गाउँपालिका–१ मचेडी जोड्ने झोलुङ…
तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ। गाउँपालिकाका अनुसार एक वर्षको अवधिमा सात दशमलव दुई कि…
भदौ १० गते रसुवाको नेपाल-चीन सीमा क्षेत्रबाट भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म १,३४४ जनाको मृत्यु भएको पुष्टि भएको…
50 headlines across publishers
काठमाडौँ- पूर्वसभापति शेरबहादुर देउवा पक्ष नेपाली कांग्रेसले मुगुको सोरु गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनबाट सूर्यबहादुर बमको सभापतित्वमा ३० सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरेको हो। पूर्ववनमन्त्री एवं नेपाली कांग्रेस मुगुका सभापति ऐनबहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता थियो। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संगठनलाई थप सक्रिय र […]

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ। सभापतिदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा नेताहरूले उम्मेदवारी दर्ता गराएका छन्।...
-original.jpg)
गलकोट (बागलुङ), असोज २२ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका २० जना नेताले विभिन्न पद र क्लस्टरबाट केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता गराएका छन्। बागलु...

गुल्मी, असोज २२ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि गुल्मीबाट ११ जनाले उम्मेदवारी दिएका छन्। यस जिल्लाबाट कांग्रेसका नेता डा. चन...
.jpg)
तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८ प्रतिशत काम सम्पन्न भएको छ।...

वालिङ समाचारदातावालिङ (स्याङ्जा), असोज २२ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको खुला तर्फको प्रतिस्पर्धामा स्याङ्जाकी कविता तिवारी गैह्रे एक्ली महिल...
_ldujccmbff_KLtqtCiUA6.webp)
काठमाडौं : भोटेकोशी बाढीमा फेला परेका शव तथा मानव अवशेषको पहिचानका लागि ठूलो संख्यामा डीएनए परीक्षण भइरहेको छ । तर, सनाखतको गति भने सुस्त छ । सरकारी विवरणअनुसार रसुवा–भोटेकोशी बाढीमा पाँच हजार २८५ जना बेपत्ता छन्
२२ असोज, तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८ प्रतिशत काम सम्पन्न भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीनवटै प्याकेजको भौतिक प्रगति उल्लेख्य रहेको छ । आयोजनाको प्याकेज १ अन्तर्गत बाँध लगायतका संरचना (हेडवक्र्स), प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युतगृह तथा सम्बन्धित उपकरण र प्याकेज ३ अन्तर्गत दमौली भरतपुर […]

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८ प्रतिशत काम सम्पन्न भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीनवटै प्याकेजको भौतिक प्रगति उल्लेख्य रहेको छ । आयोजनाको प्याकेज १ अन्तर्गत बाँध लगायतका संरचना (हेडवक्र्स), प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युतगृह तथा सम्बन्धित उपकरण र प्याकेज ३ अन्तर्गत दमौली भरतपुर २२० केभी प्रसारण […]
-original.jpg)
काठमाडौँ, असोज २२ गते । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनले पार्टीभित्रको गुटगत राजनीति अन्त्य गर्दै सङ्गठन पुनर्संरचना, नयाँ पुस्ताको सहभागिता र नागरिकलाई राजनीतिक उपलब्धिको प्रत्...

दमौली। तनहुँका प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्यलाई एउटै पर्यटन सर्किटमा जोड्ने तयारी गरिएको छ। जिल्लामा पछिल्लो समय बढ्दै गएको आन्तरिक पर्यटनलाई लक्षित गर्दै बन्दीपुर र आँबुखैरेनीमा सञ्चालन हुँदै आएको जीप सफारीलाई अन्य पर्यटकीय गन्तव्यसँग जोड्ने योजना अघि सारिएको हो। बन्दीपुर भिलेज सफारीका सञ्चालक वसन्त पौडेलका अनुसार बन्दीपुर र आँबुखैरेनी क्षेत्रमा जीप सफारी सञ्चालन भइरहेको छ। […] The post तनहुँका पर्यटकीय गन्तव्यलाई जीप सफारीमार्फत जोड्ने तयारी, आन्तरिक पर्यटक बढ्ने विश्वास appeared first on BIZMANDU.

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यका लागि भोजपुरका ९ जना नेता मैदानमा उत्रिएका छन् । उनीहरूले विभिन्न समावेशी तथा वर्गीय क्लस्टरमा उम्मेदवारी दिएका छन् । पार्टीको केन्द्रीय नेतृत्वमा विभिन्न वर्ग, समुदाय, लिङ्ग र पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्न उनीहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । उम्मेदवार तथा सम्बन्धित क्लस्टरहरू: १. जनक घले – अल्पसंख्यक […]

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको अन्तिम टुंगो लाग्ने अवस्थामा पुगेको छ। पूर्वघोषित तालिकाअनुसार अगाडि बढेमा बिहीबार बिहानबाट नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ। जेन–जी आन्दोलनपछिको निर्वाचनमा निकै खुम्चिएको कांग्रेसमा सन्दीप रानाले पाल्पाबाट प्रतिनिधिसभामा निर्वाचन जित्न सफल भएका थिए। उनले पनि कांग्रेसको यस महाधिवेशनबाट आफूलाई केन्द्रीय कार्यसमिति सदस्यका लागि उम्मेदवारी […]

काठमाडौं । नेपाली कांगे्रसको जारी १५ औँ महाधिवेशनमा उम्मेदवारहरूको भीड व्यवस्थापन कठिन बन्दै गएका बेला केही प्रभावशाली नेतालाई व्यवस्थापन गर्न उम्मेदवारी नै सच्याउने लचिलो निर्णय भएको छ । निर्वाचन समितिले उम्मेदवारी सच्याउन निवेदन दिए सच्याउन मिल्नेगरी सूचना जारी गरेपछि महाधिवेशनस्थलमा खैलाबैला मच्चिएको हो । महामन्त्रीमा उम्मेदवारी दिएका गुरु घिमिरेलाई उपसभापतिमा लैजाने चर्चा चलिरहेको र अरू […]

काठमाडौं। नेपाल चिकित्सक संघको नेतृत्व गरिसकेका तीन चिकित्सक नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्ने दौडमा छन्। संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी, प्रा.डा. अञ्जनीकुमार झा र डा. मुक्तिराम श्रेष्ठले कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्। चिकित्सकका पेशागत हकहित, स्वास्थ्य नीति तथा स्वास्थ्य सेवा सुधारका विषयमा लामो समयदेखि सक्रिय रहँदै आएका तीनै जना चिकित्सक कांग्रेसको […]

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४५७ पुगेको छ। प्राप्त पछिल्लो अद्यावधिक विवरण अनुसार बुधबार बिहान ६ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ४५७ जनाको शव फेला परेको छ। बाढीका

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ। सभापतिदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा नेताहरूले उम्मेदवारी दिएका छन्। उम्मेदवारी दर्तापछि विभिन्न पदमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक भएको छ। सभापति पदमा तीन जनाबीच प्रतिस्पर्धा हुँदैछ भने उपसभापति, महामन्त्री र सहमहामन्त्रीका विभिन्न समूहमा पनि उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने भएको छ। […] The post कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको छ।...

तनहुँका प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्यलाई एउटै पर्यटन सर्किटमा जोड्ने तयारी गरिएको छ।
२१ असोज, दमौली (तनहुँ)। तनहुँका प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्यलाई जीप सफारीमार्फत एउटै पर्यटन सर्किटमा जोड्ने तयारी गरिएको छ । जिल्लामा पछिल्लो समय आन्तरिक पर्यटनको गतिविधि बढ्दै गएपछि बन्दीपुर र आँबुखैरेनीमा सञ्चालन हुँदै आएको जीप सफारीलाई अन्य पर्यटकीय गन्तव्यसम्म विस्तार गर्ने योजना अघि सारिएको हो । बन्दीपुर भिलेज सफारीका सञ्चालक वसन्त पौडेलका अनुसार बन्दीपुर र […]

तनहुँ । तनहुँका प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्यलाई एउटै पर्यटन सर्किटमा जोड्ने तयारी गरिएको छ । जिल्लामा पछिल्लो समय बढ्दै गएको आन्तरिक पर्यटनलाई लक्षित गर्दै बन्दीपुर र आँबुखैरेनीमा सञ्चालन हुँदै आएको जिप सफारीलाई अन्य पर्यटकीय

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि मनोनयन दर्ता सम्पन्न भएको छ । महाधिवेशनको बन्दसत्र र चुनावी प्रक्रिया अघि बढ्दै जाँदा विभिन्न पदहरूमा नेताहरूले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ । सभापतिमा उम्मेदवारी दिनेहरूमा श्यामकृष्ण खड्गी, गगनकुमार थापा र किशोरसिंह […]
२० असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता अष्ट कुमार कवेंले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसको १५ औं महाधिवेशन काठमाडौंमा जारी छ । जारी महाधिवेशन अन्तर्गत मंगलबार दिउँसो उम्मेदवारी दर्ताको काम भएको हो । भक्तपुरबाट महाधिवेशन प्रतिनिधि रहेका कवें लामो समयदेखि कांग्रेस राजनीतिमा छन् । उनी मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसका मेयरका […]

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेका छन् । नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मंगलबार जारी मनोनयन प्रक्रिया अन्तर्गत सिंहले खुलातर्फ महामन्त्री पदमा उम्मेदवारी दिएका हुन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको प्रदेश अधिवेशनबाट उनी लुम्बिनी प्रदेश सभापतिमा निर्वाचित भएका थिए । पुन गत पुसमा सम्पन्न विशेष महाधिवेशनको […]
२० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमिति निर्वाचनका लागि मनोनयन दर्ताको काम भइरहेको छ । राष्ट्रिय सभागृहमा निर्वाचन समितिले मनोनयन दर्ता गराइरहेको छ । हालसम्मको मनोनयन दर्ताका क्रममा पदाधिकारीमै उल्लेख्य संख्या देखिएको छ । उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा ठूलै संख्यामा मनोनयन पर्ने क्रम देखिएको छ । हालसम्म सभापतिमा श्यामकृष्ण […]

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह राठोर बर्दियाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। बर्दियामा सम्पन्न मतगणनाअनुसार राठोरले ६९१ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। सभापतिका दावेदार राठोर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएसँगै उनको सभापति पदमा उम्मेदवारी दिने बाटो खुलेको छ। उनले यसअघि नै कांग्रेसको सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। […]

रुपन्देही । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा अर्घाखाँचीबाट केन्द्रीय नेतृत्वका विभिन्न पदमा आठ जना आकांक्षी देखिएका छन् । अर्घाखाँचीबाट वर्तमान केन्द्रीय उपसभापति पुष्पा भुसालले पुनः उपसभापति पदमा उम्मेदवारी दिने तयारी गरेकी छन् । भुसाल १५औँ महाधिवेशनका लागि अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भइसकेकी छन् । उनले खस-आर्य महिला क्लस्टरतर्फबाट १ हजार ४४६ मत प्राप्त गरेकी थिइन् । […]

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोशी प्रदेशबाट महामन्त्रीदेखि सहमहामन्त्रीसम्मका पदमा नेताहरूले उम्मेदवारी घोषणा गरेका छन्।...

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा जुम्लाबाट दुई नेताले केन्द्रीय सदस्य पदमा दाबी प्रस्तुत गरेका छन्।...

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको बाढीले तनहुँको घिरिङ गाउँपालिका–४ करूवाटार मौतिघाट र नवलपुरको बौदीकाली गाउँपालिका–१ मचेडी जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेपछि स्थानीयको आवतजावत ठप्प भएको छ । अविरल वर्षा र बाढीका कारण पुलमा क्षति भएपछि करूवाटार, बटौलिटारलगायत क्षेत्रका स्थानीयलाई नदी वारपार गर्न समस्या भएको हो । पुल अवरुद्ध हुँदा सबैभन्दा […]

तनहुँ । गत असोज ९, १० र ११ गते वर्षासँगै आएको बाढीले तनहुँको घिरिङ गाउँपालिका–४ करूवाटार मौतिघाट र नवलपुरको बौदीकाली गाउँपालिका–१ मचेडी जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेपछि स्थानीयको आवतजावत ठप्प भएको छ । अविरल वर्षा र
.jpg)
गत असोज ९, १० र ११ गते वर्षासँगै आएको बाढीले तनहुँको घिरिङ गाउँपालिका-४ करूवाटार मौतिघाट र नवलपुरको बौदीकाली गाउँपालिका-१ मचेडी जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेपछि स्थानीयको आवतजावत ठप्प भएको छ।...

काठमाडौँ, असोज २० गते । काठमाडौँमा जारी नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा विभिन्न जिल्लाबाट सहभागी जेनजी प्रतिनिधि पार्टीमा युवापुस्तालाई स्थान दिइएकोमा उत्साहित बनेका छन् । कांग...

पर्यटकीय नगरी तनहुँको बन्दीपुर गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ।

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक वर्षको अवधिमा सात दशमलव दुई कलोमिटर सडक कालोपत्र, १० किलोमिटर ग्रावेल र नौ किलोमिटर नयाँ सडकको ट्रयाक निर्माण गरेको छ । गाउँपालिकाले सडक, पुल, खानेपानी तथा सिँचाइ, नदी नियन्त्रण, पार्कलगायत भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । पछिल्लो एक वर्षमा मात्रै गाउँपालिकाभित्र चार वटा पार्क […]

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक वर्षको अवधिमा सात दशमलव दुई कलोमिटर सडक कालोपत्र, १० किलोमिटर ग्रावेल र नौ किलोमिटर नयाँ सडकको ट्रयाक निर्माण गरेको छ। गाउँपालिकाले सडक, पुल, खानेपानी तथा सिँचाइ, नदी

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव चौधरीले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । बारा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित चौधरीले पार्टीको केन्द्रीय नेतृत्वमा युवाको अर्थपूर्ण र समावेशी सहभागिता सुनिश्चित गर्न उम्मेदवारी दिन लागेको बताएका छन् । नेपाल थारू संघ काठमाडौँका अध्यक्षसमेत रहेका उनी विद्यार्थी तथा […]
१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वदिप लामिछानेले जारी महाधिवेशनबाट केन्द्रीय सदस्य पदको उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको महाधिवेशन हिजोबाट काठमाडौंमा जारी छ । उनी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका पूर्व केन्द्रीय सदस्य पनि हुन् । काठमाडौं क्षेत्र नम्बर ३ का प्रचार प्रसार संयोजक समेत रहेका उनी टेलिभिजनमा व्यवस्थापन लगायतका नेतृत्वमा रहेर […]

रुपन्देही । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा केन्द्रीय सदस्यको विज्ञ समूहतर्फ दाङका डा. नहकुल केसीले उम्मेदारीको तयारी गरेका छन् । गरिबी निवारण कोष नेपालको कार्यकारी निर्देशक, तथा संयुक्त राष्टिय संघीय कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमार्फत उनले गरिबी न्यूनीकरण, स्थानीय आर्थिक विकास, शहरी विकास, सुशासन, योजना निर्माण र नीति तर्जुमामा विज्ञताको अनुभव लिएका छन् । […]

काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा भोजपुरका रोहित विश्वकर्माले केन्द्रीय सदस्य (दलिततर्फ) मा उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि संगठन र पार्टीको वैचारिक अभियानमा सक्रिय रहँदै आएका भोजपुरका विश्वकर्माले पार्टीको नीति, संगठन र नेतृत्व तहमा दलित तथा सीमान्तकृत समुदायको अर्थपूर्ण उपस्थितिका लागि उम्मेदवारी दिने निर्णय गरेको बताए । पौवादुङ्मा गाउँपालिका- १ श्यामशिला निवासी […]

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र शुरू भएको छ । गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट गठित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको अन्तिम बैठकले बन्दसत्रमा पेश गर्ने एजेन्डा पारित गरेसँगै विभिन्न समूहमा रहेर छलफल शुरू भएको हो । तीन ओटा क्लस्टरमा विभाजन गरेर बन्दसत्र शुरू भएको हो । पहाड, हिमाल र मधेस तराई […] The post कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू, तीन छुट्टाछुट्टै हलमा छलफल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
१९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोशी प्रदेशको महिला (युवा) तर्फबाट केन्द्रीय सदस्य पदमा रुबी सिटौलाले उम्मेदवारी घोषणा गरेकी छन् । झापाबाट कांग्रेसको राजनीतिमा अघि बढेकी उनले अब राष्ट्रिय जिम्मेवारीसँग जोड्ने समय आएको बताउँदै सिटौलाले उम्मेदवारी घोषणा गरेकी हुन् । उम्मेदवारी घोषणा गर्दै सिटौलाले आफ्नो लक्ष्य केवल निर्वाचन जित्नु नभई त्यसपछि निर्माण हुने […]

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बर्दिया क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधि चयनका लागि आज मतदान हुँदैछ । विभिन्न विवादका कारण यस क्षेत्रमा यसअघि प्रतिनिधि चयन हुन सकेको थिएन । क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिका लागि नेपाली कांग्रेसका नेता किशोरसिंह राठोरसहितका नेताहरू प्रतिस्पर्धामा छन् । राठोरले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका […]

सिन्धुपाल्चोक, असोज १९ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोकका दुई निर्वाचन क्षेत्रीय सभापतिमा सगुन श्रेष्ठ र कृष्णकुमार तामाङ (समीर) निर्वाचित हुनुभएको छ। प...

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनका लागि जुम्लाबाट ३४ जना महाधिवेशन प्रतिनिधि चयन भएको विवरण सार्वजनिक भएको छ।...

नेपाली कांग्रेसको १५औं महाधिवेशन नेपालको समकालीन राजनीतिक यात्रामा चासोका साथ हेरिएको एउटा महत्त्वपूर्ण राजनीतिक घटना हो।...

लमजुङ समाचारदातालमजुङ, असोज १९ गते । काठमाडौँमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लमजुङबाट केन्द्रीय सदस्यका लागि सात जनाले उम्मेदवारी घोषणा गर्नुभएको छ।गण्डकी प्रदेश भू...

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ५ बजे सम्म १ हजार ४५७ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०५ जना, धादिङमा ७३ जना, चितवनमा ३६९

मुलुकको पुरानामध्येको एक दल नेपाली कांग्रेसको १५औं महाधिवेशन आन्तरिक किचलो र विवादबिच सुरु भएको छ।...
तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको दमौली–भरतपुर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणले गति लिएको छ। प्रसारण लाइनको करिब ८२ प्रतिशत काम सम्पन्न भएको छ।आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार ३५ किलोमिटर लामो प्रसारण लाइनका ९४ टावरमध्ये ८३ वटाको जग निर्माण सकिएको छ भने ८० वटा टावर खडा भइसकेका छन्। वन क्षेत्रमा प्रवेश तथा रुख कटानको अनुमति पाएपछि निर्माणले थप गति लिएको उनले बताए।हाल टावरको जग निर्माण, टावर खडा गर्ने, संरक्षण