Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 5 Maylast: 5 May

विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकता दिनुपर्छ: मुख्यमन्त्री चेतनारायण आचार्य

Chief Minister Acharya Urges Education Based on Students Interests

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचि र क्षमताअनुसार पठनपाठनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ। रुपन्देहीको सिद्धार्थनगरस्थित बहिरा बाल माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहलाई सम्बोधन गर्दै उहाँले शिक्षालाई विद्यार्थीको भविष्यसँग जोड्नुपर्ने बताउनुभयो। मुख्यमन्त्री आचार्यले अपाङ्गता भएका व्यक्तिहरूप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याई उनीहरूलाई आत्मनिर्भर बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो।

Lumbini Province Chief Minister Chet Narayan Acharya emphasized the need to prioritize education based on the interests and abilities of students. Speaking at the golden jubilee ceremony of Bahira Bal Secondary School in Siddharthanagar, Rupandehi, he highlighted the importance of linking education with students' future goals. Acharya also called for a change in societal perspectives toward individuals with disabilities to help them become self-reliant.

Summary by Jayaman

5publishers
6headlines
Span: 1 hourNE onlyUpdated 5 May
Covered by
Broke on K cha khabarNepal Press logoNepal Press

विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । सिद्धार्थनगर नगरपालिका–२ रुपन्देही स्थित बहिरा बाल माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहलाई मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले शिक्षालाई विद्यार्थीको चाहना, क्षमता र भविष्यसँग जोडेर अघि बढाउन आवश्यक रहेको बताएका हुन् । उनले अपाङ्गता भएका व्यक्तिहरूप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको भन्दै फरक […]

Coverage

5 more headlines since

    1. विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा राखौँ : मुख्यमन्त्री आचार्य

      लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ रुपन्देहीस्थित बहिरा बाल माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले शिक्षालाई विद्यार्थीको चाहना, क्षमता र भविष्यसँग जोडेर अघि बढाउन आवश्यक रहेको बताएका हुन् । उनले अपाङ्गता भएका व्यक्तिहरूप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै त्यस्ता […]

    2. विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य

      लुम्बिनी, वैशाख, २२ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।रुपन्देहीको सिद्धार्थनगर नगरपा...

    3. ‘विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता’

      लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-२ रुपन्देहीस्थित बहिरा बाल माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले शिक्षालाई विद्यार्थीको चाहना, क्षमता र भविष्यसँग जोडेर अघि बढाउन आवश्यक रहेको बताएका हुन्। उनले अपाङ्गता भएका व्यक्तिहरूप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै त्यस्ता विद्यार्थीलाई आत्मनिर्भर […]

    4. विद्यार्थीको रुचिअनुसार पठनपाठन हुनुपर्छः मुख्यमन्त्री आचार्य

      लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics6 publishers
    5. विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य

      लुम्बिनी, वैशाख २२ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।रुपन्देहीको सिद्धार्थनगर नगरपाल...

Chief Minister Acharya Urges Education Based on Students Interests · K cha khabar