
खौला–कार्किनेटा सडक कालोपत्र
पर्वत– ग्रामीण सडकहरू सामान्य मर्मत, सुधार र नाली सफा गर्ने कार्यबाहेक स्तरोन्नति र कालोपत्रका लागि अधिकांश स्थानीय तहहरु सङ्घीय र प्रदेश सरकारकै भर परिरहेको देखिन्छ । तर सीमित स्रोत र साधनका बीच प्रभावकारी ढङ्गले बजेट उपयोग गर्दै यहाँको कुश्मा नगरपालिका–१३ खौलालाँकुरीले वडागत बजेटबाटै सडक कालोपत्रे सम्पन्न गरेको छ । कुश्मा –१३ वडाअध्यक्ष तेजप्रसाद चापागाईँका अनुसार […]
