Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6 Maylast: 13 May

सातौँ जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि धिर बुढा र कल्पना बुढालाई

सातौँ जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ धिर बुढा र महिलातर्फ कल्पना बुढाले जितेका छन्। धिर बुढाले ५४ किलोमिटरको दूरी ६ घण्टा १२ मिनेटमा पूरा गर्दै प्रथम स्थान हासिल गरेका हुन्। कर्णाली स्पोर्ट क्लब जुम्लाद्वारा आयोजित यस प्रतियोगितामा ५१ जना व्यावसायिक धावकसहित विभिन्न विधामा कुल ११ सय जनाको सहभागिता रहेको थियो।

3 publishers · 8 headlines · developing over 1 week
Broke firstGorkhapatra Online logoGorkhapatra Online

जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी सार्वजनिक

नौरते नेपालीसिँजा (जुम्ला), वैशाख २३ गते । सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक गरिएको छ । वैशाख २६ गते हुने प्रतियोगिताको ट्रफी र मेडल जुम्लाका प्...

news8 publishers
Coverage

7 more headlines since

  1. रारा ट्रेल रनमा जुम्लाको दबदबा, पुरुष–महिला दुवै उपाधि आफ्नै नाम

    रारा ताल वरिपरि आयोजित छैटौँ रारा ट्रेल रन प्रतियोगितामा जुम्लाका खेलाडीहरूले प्रभावशाली प्रदर्शन गर्दै पुरुष र महिला दुवै विधाको उपाधि जितेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatesports8 publishers
  2. रारा ट्रेल रनको उपाधि कुँवर र सनमायालाई

    हरिकृष्ण ऐडीमुगु, वैशाख, ३० गते । मुगु जिल्लाको रारातालमा सुरु भएको छैठौँ रारा ट्रेल रनको उपाधि जुम्लाका युवकराज बुढा र सुनमाय बुढाले हात पार्नुभएको छ । पुरुषतर्फ जुम्ला तातोपानी ग...

  3. रारा अल्ट्रा म्याराथनमा बुढा प्रथम

    मुगु । कर्णाली स्पोर्ट क्लब जुम्लाको आयोजनामा सम्पन्न सातौँ जुम्ला–रारा अल्ट्रा म्याराथनअन्तर्गत ५४ किमी दौडमा जुम्लाका धिर बुढा प्रथम भएका छन् । उनले दौड ६ घण्टा १२ मिनेटमा पूरा गर्दै उपाधि जितेका हुन् । प्रतियोगितामा स्वदेश तथा विदेशका ५१ धावकहरूको उल्लेखनीय सहभागिता रहेको छ भने ५ र १० किलोमिटर गरि कुल ११ सय जना दौडिएको […]

  4. जुम्ला रारा–अल्ट्रा म्याराथनको उपाधि बूढालाई

    सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको उपाधि धीर बूढाले प्राप्त गरेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatesports8 publishers
  5. जुम्ला–रारा अल्ट्रा म्याराथुन सुरु

    नेत्र शाहीजुम्ला, वैशाख २६ गते । जुम्लामा जुम्ला–रारा अल्ट्रा म्याराथुन प्रतियोगिताको सातौँ संस्करण सुरु भएको छ । कर्णाली खेलकुद क्लबको आयोजना तथा स्थानीय तहको समन्वयमा ५४ किलोमिटर...

  6. सातौँ जुम्ला–रारा अल्ट्रा म्याराथनको तयारी पूरा, ट्रफी र मेडल सार्वजनिक

    सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ। वैशाख २६ गते हुने प्रतियोगिताअघि आयोजकले ट्रफी र मेडल सार्वजनिक गरेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatesports8 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.