
अर्थमन्त्रीको पहलमा चार विद्यालयलाई ‘स्मार्ट बोर्ड’
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पहलमा तनहुँको आँबुखैरेनी गाउँपालिकाका चार विद्यालयलाई ‘स्मार्ट बोर्ड’ सहयोग गरिएको छ।...
Four Schools in Tanahun Receive Smart Boards via Finance Minister Initiative
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पहलमा तनहुँको आँबुखैरेनी गाउँपालिकाका चार विद्यालयलाई स्मार्ट बोर्ड सहयोग गरिएको छ। वर्ल्डलिङ्क कम्युनिकेसन लिमिटेडले उपलब्ध गराएको उक्त डिजिटल सामग्रीहरू राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका सभापति विश्व बास्तोलाले गाउँपालिकाका शिक्षा अधिकृत निर्मला कुँवरलाई हस्तान्तरण गर्नुभयो। यस सहयोगले विद्यालयहरूमा डिजिटल शिक्षा प्रणालीको विस्तारमा मद्दत पुग्ने विश्वास गरिएको छ।
Four schools in Anbu Khaireni Rural Municipality of Tanahun have received smart boards through an initiative by Finance Minister Dr. Swarnim Wagle. WorldLink Communications Limited provided the digital equipment to support the expansion of digital education in the region. Rastriya Swatantra Party Tanahun President Bishwa Bastola handed over the boards to Education Officer Nirmala Kunwar on Monday.
Summary by Jayaman

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पहलमा तनहुँको आँबुखैरेनी गाउँपालिकाका चार विद्यालयलाई ‘स्मार्ट बोर्ड’ सहयोग गरिएको छ।...
2 more headlines since
२३ वैशाख, तनहुँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पहलमा तनहुँको आँबुखैरेनी गाउँपालिकाका चार विद्यालयलाई ‘स्मार्ट बोर्ड’ सहयोग गरिएको छ । उनको पहलमा वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले चार थान स्मार्ट बोर्ड सहयोग गरेको हो । उक्त सामग्री राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका सभापति विश्व बास्तोलाले आज गाउँपालिका शिक्षा अधिकृत निर्मला कुँवरलाई हस्तान्तरण गरे । स्मार्ट बोर्डले विद्यालयमा डिजिटल […]

दमौली– अर्थमन्त्री डा स्वर्णिम वाग्लेको पहलमा तनहुँको आँबुखैरेनी गाउँपालिकाका चार विद्यालयलाई ‘स्मार्ट बोर्ड’ सहयोग गरिएको छ । उनको पहलमा वल्र्डलिङ्क कम्युनिकेशन लिमिटेडले चार थान स्मार्ट बोर्ड सहयोग गरेको हो । उक्त सामग्री राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका सभापति विश्व बास्तोलाले आज गाउँपालिकाका शिक्षा अधिकृत निर्मला कुँवरलाई हस्तान्तरण गरे । स्मार्ट बोर्डले विद्यालयमा डिजिटल शिक्षा प्रणाली विस्तार […]