
सेबोन अध्यक्ष नियुक्त गर्न बनेको सिफारिस समितिका संयोजक गुणाकर भट्टले दिए राजीनामा
काठमाडौं । नेपाल धितोपत्र बोर्ड ९सेबोन०को अध्यक्ष नियुक्त गर्न बनेको सिफारिस समितिका संयोजकले राजीनामा दिएका छन् । अध्यक्ष सिफारिसका लागि गठन गरेको समितिबाट गुणाकर भट्टले राजीनामा दिएका हुन् । सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । जसको संयोजकमा भट्ट थिए भने अन्य दुई सदस्यमा अर्थ मन्त्रालयका सचिव […]
