Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 5d agolast: 5d ago

सिरहामा रासायनिक मलको विकल्प बन्दै गँड्यौला मल

Siraha Farmers Shift to Vermicompost to Replace Chemical Fertilizers

सिरहाको धनगढीमाई नगरपालिकाका किसानहरूले तरकारी खेतीमा रासायनिक मलको सट्टा गँड्यौला मल प्रयोग गर्न थालेका छन्। स्थानीय किसान अनिता महतोका अनुसार विगत छ महिनादेखि गँड्यौला मलको प्रयोग गर्दा उत्पादन सन्तोषजनक भएको छ। यसले रासायनिक मलका लागि सहकारी र बजार धाउनुपर्ने बाध्यतालाई कम गर्नुका साथै वातावरणीय सुधारमा समेत मद्दत पुर्याएको छ।

Farmers in Siraha district have begun replacing chemical fertilizers with organic vermicompost for vegetable farming. Anita Mahato, a local farmer from Dhangadhimai Municipality, reported satisfactory crop yields after using vermicompost on her land for the past six months. This shift has reduced the farmers' dependency on cooperatives and markets for scarce chemical fertilizers while promoting environmental sustainability.

Summary by Jayaman

TopicsSiraha
5publishers
5headlines
Span: 2 hoursNE onlyUpdated 5d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

रासायनिक मललाई प्रतिस्थापन गर्दै गँड्यौला मल

सिरहा । धनगढीमाई नगरपालिका–१० दनुवारी टोलकी अनिता महतोलाई अचेल रासायनिक मलको खोजीमा सहकारी र बजारतिर भौतारिनु पर्दैन । विगत छ महिनादेखि उनले आफ्नो खेतमा रासायनिक मलको सट्टा ‘गँड्यौला मल’ प्रयोग गर्न थालेकी हुन् । अनिताले अहिले

story5 publishers
Coverage

4 more headlines since

    1. रासायनिक मललाई प्रतिस्थापन गर्दै गँड्यौला मल

      सिरहा, वैशाख २५ गते । धनगढीमाई नगरपालिका–१० दनुवारी टोलकी अनिता महतोलाई अचेल रासायनिक मलको खोजीमा सहकारी र बजारतिर भौतारिनु पर्दैन । विगत छ महिनादेखि उहाँले आफ्नो खेतमा रासायनिक मल...

    2. रासायनिक मललाई प्रतिस्थापन गर्दै गँड्यौला मल

      सिरहा । धनगढीमाई नगरपालिका–१० दनुवारी टोलकी अनिता महतोलाई अचेल रासायनिक मलको खोजीमा सहकारी र बजारतिर भौतारिनु पर्दैन । विगत छ महिनादेखि उनले आफ्नो खेतमा रासायनिक मलको सट्टा ‘गँड्यौला मल’ प्रयोग गर्न थालेकी हुन् । अनिताले अहिले

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
    3. रासायनिक मल प्रतिस्थापन गर्दै गँड्यौला मल

      धनगढीमाई नगरपालिका–१० दनुवारी टोलकी अनिता महतोलाई अचेल रासायनिक मलको खोजीमा सहकारी र बजारतिर भौतारिनु पर्दैन।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
    4. रासायनिक मललाई प्रतिस्थापन गर्दै गँड्यौला मल

      सिरहा– धनगढीमाई नगरपालिका–१० दनुवारी टोलकी अनिता महतोलाई अचेल रासायनिक मलको खोजीमा सहकारी र बजारतिर भौँतारिनु पर्दैन । विगत छ महिनादेखि उनले आफ्नो खेतमा रासायनिक मलको सट्टा ‘गँड्यौला मल’ प्रयोग गर्न थालेका हुन् । अनिताले अहिले करिब पाँच कट्ठा जमिनमा विभिन्न प्रकारका तरकारीखेती गरिरहेका छन् । गँड्यौला मलको प्रयोगबाट उत्पादन निकै सन्तोषजनक भएको उनको अनुभव छ । […]

Siraha Farmers Shift to Vermicompost to Replace Chemical Fertilizers · K cha khabar