
तिलोत्तमाको 'नसिव' गार्मेन्ट्समा नयाँ व्यवस्थापन, अत्याधुनिक बनाएर 'आयन्स' नाममा सञ्चालन
बुटवल । रुपन्देहीको तिलोत्तमामा विगत २० वर्षदेखि सञ्चालित नसिब गार्मेन्ट्स उद्योग अव नयाँ व्यवस्थापन र थप लगानीका साथ सञ्चालन हुने भएको छ । तिलोत्तमा-१४ खैरीयास्थित उक्त गार्मेन्ट्स अब आयन्स गार्मेन्ट्सको नाममा सञ्चालन हुने भएको हो
