Skip to content
kchakhabarehकेछखबर
All publishers

Publisher

Global Aawaj

Global Aawaj logo
PrivateNepalne

ग्लोबल आवाज

Provincial Nepali-language news portal anchored in Lumbini Province with national and international coverage. Run by the Bhusal family (Gautam, managing editor; Sabita, editor). Feed provides truncated excerpts plus thumbnails per item.

24 h
38
7 days
251
Stories
6
Last pub
20 min ago
Covers stories with
Cross-publisher stories

Stories Global Aawaj covered alongside other publishers

All stories
6stories5 co-publishers involved267 total headlines

Trending topics · last 24 h

Recent headlines

20+ headlines ingested

38 in 24 h
Past hour

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली समकक्षी वाङबीच द्विपक्षीय वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनी वाङबीच मेलबर्नमा द्विपक्षीय वार्ता भएको छ । वार्तामा नेपाल–अस्ट्रेलिया सम्बन्धको समग्र अवस्था तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको छ । दुवै पक्षले लोकतान्त्रिक मूल्य, पारस्परिक सम्मान

archives3 publishers

कांग्रेस महाधिवेशन: सर्यो मतदानको समय, दिउँसो १ बजेदेखि शुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज हुने भनिएको मतदानको समय सारिएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बिहान १० बजेदेखि सुरु हुने भनिएको मतदान

archives89 publishers
1–3 hours ago

चर्चित अभिनेता नाना पाटेकरको हृदयघातबाट निधन

काठमाडौं । बलिउडका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यम एएनआईका अनुसार पाटेकरको बिहीबार बिहान ५ः२० बजे मुम्बईस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो । मणिपाल अस्पतालका

archives23 publishers

आइसिसीको मान्यताको पर्खाइमा क्यान र एनपिएल टोली

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ। प्रतियोगिताको मिति नजिकिँदै गर्दा क्यान अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुने प्रतीक्षामा छ। आइसिसीले माग

archives5 publishers

बेनी–जोमसोम–कोरला सडक खुल्ने तयारीमा, कुनौटा भीरमा छिचोलियो मार्ग

म्याग्दी, २२ असोज । पछिल्लो मनसुनजन्य विपद्पछि बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक मर्मतका लागि प्रमुख चुनौती मानिएको कुनौटा भीरमा मार्ग छिचोलिएको छ। म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा पर्ने

archives38 publishers
3–12 hours ago

२०८३ असोज २२ गते बिहीबारको राशिफल

आज वि.सं. २०८३ असोज २२ गते बिहीबार, ई.सं. २०२६ अक्टोबर ८ तारिख, नेपाल संवत् ११४६ ञलागा त्रयोदशी। रौद्र नाम संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण पक्ष त्रयोदशी, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, शुक्ल योग

archives

काँग्रेस महाधिवेशन: आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन आज बिहान १० बजेदेखि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले यसअघि आज बिहान ७ बजेदेखि मतदान

archives89 publishers

मौसम पूर्वानुमान : लुम्बिनीसहित केही प्रदेशका आंशिक भू-भागमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखालेहाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जानकारी दिएको छ । हाल बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशको सबै

archives

नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेला प्रस्तावित

काठमाडौं । भारतले नेपालका लागि नयाँ राजदूतका रूपमा वरिष्ठ करियर कूटनीतिज्ञ सुधाकर दलेलाको नाम प्रस्ताव गरेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल पूरा भएपछि भारतले दलेलाको नाम नेपाल सरकारसमक्ष एग्रिमोका लागि पठाएको हो।

archives7 publishers
Yesterday

बुटवलको देविनगरमा जारी रमाइलो मेलामा कन्सर्ट पनि हुने, २६ गते दिपक ब्रर्जचार्य आउने

बुटवल । बुटवलको देविनगर स्थित रगंशालामा रमाइलो मेलामा कन्सर्ट पनि हुने भएको छ । रेड रक इभेन्ट एण्ड म्यानेजमेन्टको आयोजना भइरहेको उक्त मेलामा असोज २३, २६ र २९ गते कन्सर्ट हुने भएको हो ।

archives

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान १० बजेदेखि मतदान

काठमाडौ‌ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने भएका

archives89 publishers

अध्यादेश सिफारिससहित यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडौँ । नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज २१ गते बसेको बैठकले १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनेदेखि विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र उच्च तहका कर्मचारीको बढुवा गर्नेसम्मका महत्त्वपूर्ण निर्णय गरेको छ ।

archives8 publishers

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको घरमा छापा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको घरमा प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले संयुक्त छापा हानेको छ । एकजना डीएसपीको नेतृत्वमा प्रहरीको प्रहरीको टोली राणाको निवासमा पुगेर छापा हानेको हो । प्रहरीका अनुसार सम्पत्ति

archives16 publishers

चलचित्र विकास बोर्ड अध्यक्षमा ११ उम्मेदवार अन्तर्वार्ताका लागि छानिए

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि आवेदन स्वीकृत भएका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको कार्यक्रम तय भएको छ। सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता मन्त्रालयमै

archives4 publishers

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयको निमित्त प्रदेश सचिवको जिम्मेवारी उपसचिव नारायण प्रसाद पौडेललाई दिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयका वरिष्ठतम कर्मचारी पौडेललाई अर्को

archives4 publishers

नेप्सेमा गिरावट, ३ अर्ब ७४ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज बुधबार नेप्से ६.३८ अंकले घटेर २५७२.३४ विन्दुमा पुगेर रोकिएको छ । आज ३५९ कम्पनिका एक करोड ३ लाख ६८८ कित्ता शेयर ३ अर्ब ७४ करोड

archives74 publishers

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउसो ४ बजे बस्ने गरि मन्त्रिपरिषद्‌को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्ने बैठकमा

archives21 publishers

किशोरसिंह राठोरले फिर्ता लिए उम्मेदवारी, गगनलाई समर्थन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठोरले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै राठोरले पार्टी संकटमा रहेका बेला मिलेर अघि बढ्नुपर्ने गगन थापाको प्रस्तावलाई

archives37 publishers

पोसाक खरिद प्रकरण : अध्ययन गर्न प्रहरीले पठायो एक पोका कागजात

काठमाडौं । प्रहरीको पोसाक खरिदमा भएको अनियमितताका सम्बन्धमा अध्ययन गर्न गठित सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिको बैठक सुरु भएको छ । अध्ययनको लागि पोसाक खरिदबारे प्रहरीले लेखा समितिको उपसमितिलाई एक पोका कागजात पठाएको छ ।

archives2 publishers

सरकार प्रमुखका रूपमा मोदीको २५ वर्ष पूरा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार प्रमुखका रूपमा २५ वर्ष पूरा गरेका छन् । मोदीले सरकार प्रमुखका रूपमा २५ वर्ष पूरा गरेकोमा भारतको केन्द्रीय मन्त्रिपरिषद्ले उनलाई बधाई दिँदै प्रस्ताव पारित गरेको छ ।

archives5 publishers