
रैथाने असला, सहर तथा कत्ला माछाको संरक्षणका लागि मन्त्रिपरिषदबाट अनुदान स्वीकृत
काठमाडौँ । सरकारले मध्य त्रिशूली नदी बेसिनमा चिसो पानीमा पाइने लोपोन्मुख रैथाने माछा प्रजातिको संरक्षणका लागि अनुदान सहायता स्वीकार गरेको छ । वैशाख २२ गते बसेको मन्त्रिपरिषद् बैठकले असला, कत्ले र सहर जातका रैथाने माछा