सुकुम्बासी बस्ती खाली नगर्न सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
Supreme Court Issues Interim Order to Halt Eviction of Squatter Settlements
सर्वोच्च अदालतले नदी किनारमा रहेका सुकुम्बासी बस्तीहरू तत्काल खाली नगर्न र नभत्काउन सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। भूमिहीन सुकुम्बासीहरूको बसोबासको हक संरक्षण गर्न माग गर्दै दायर गरिएको रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो। दुवै पक्षबीच छलफल नभएसम्मका लागि बस्ती हटाउने कार्य रोक्न अदालतले निर्देशन दिएको छ।
The Supreme Court of Nepal has issued an interim order directing the government not to evacuate or demolish squatter settlements located along riverbanks. This decision comes in response to a petition filed to protect the residency rights of landless squatters. The court has stayed any further eviction activities until a final discussion is held between the involved parties.
Summary by Jayaman
3 more headlines since

सुकुम्बासी बस्ती नभत्काउन सर्वोच्च अदालतको अन्तरिम आदेश
सुकुम्वासी बस्ती खाली नगर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्चको अन्तरिम आदेश : सुकुम्बासी बस्ती नभत्काउनू