
ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
शंकर केसीसल्यान, वैशाख २५ गते । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । जिल्लाको दार्मा गाउँपालिका –२ भुसखोलास्थित भित्री सडक खण्डमा ट्याक...
Tractor Driver Dies in Salyan Road Accident
सल्यानको बागचौर नगरपालिका-१० भाटबिटेमा शनिबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। भानुभक्त माध्यमिक विद्यालयको निर्माण सामग्री बोकेर जाँदै गरेको भे १ त २०९० नम्बरको ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो। मृत्यु हुनेमा शारदा नगरपालिका-१३ का २५ वर्षीय बसन्त बुढाथोकी रहेको प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो।
A 25-year-old tractor driver, Basanta Budhathoki, died in a road accident in Salyan district on Saturday morning. The tractor, carrying construction materials for Bhanubhakta Secondary School, veered off the road and fell approximately 50 meters in Bagchaur Municipality-10. Police Inspector Debraj Bhattarai confirmed that the driver, a resident of Sharada Municipality-13, died at the scene.
Summary by Jayaman

शंकर केसीसल्यान, वैशाख २५ गते । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । जिल्लाको दार्मा गाउँपालिका –२ भुसखोलास्थित भित्री सडक खण्डमा ट्याक...
3 more headlines since

शंकर केसीसल्यान, वैशाख २६ गते । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । शनिबार बिहान शारदा नगरपालिकाको श्रीनगरदेखि छत्रेश्वरी गाउँपालिकाको दमाचौरतर्फ जाँदै गरेको ट...
सल्यान- सल्यानमा शनिबार बिहान भएको ट्रयाक्टर दुर्घटनामा परी चालकको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका – १३ का २५ वर्षीय बसन्त बुढाथोकीको घटनास्थलमै मृत्यु भएको सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराइले बताए। भानुभक्त माध्यामिक विद्यालय दमाचौरका लागि निर्माण सामाग्री बोकेको जाँदै गरेको भे। १ त। २०९० नम्बरको ट्रयाक्टर बिहान ७ बजेतिर सडकदेखि झन्डै […]
२६ वैशाख, सल्यान । सल्यानको बागचौर नगरपालिका-१० भाटबिटेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार बिहान भानुभक्त माध्यमिक विद्यालय दमाचौरको निर्माण सामग्री लिएर श्रीनगरबाट दमाचौरतर्फ जाँदै गरेको भे१त २०९० नम्बरको ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक शारदा नगरपालिका-१३ निवासी अन्दाजी २५ वर्षीय बसन्त बुढाथोकीको घटनास्थलमै मृत्यु […]