सांसदहरूलाई गुटबन्दीमा नलाग्न र परिणाममुखी काम गर्न रवि लामिछानेको निर्देशन
Rabi Lamichhane Instructs RSP Lawmakers to Avoid Factionalism and Deliver Results
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई गुटबन्दीमा नलाग्न र परिणाममुखी काममा केन्द्रित हुन निर्देशन दिएका छन्। आइतबार आयोजित बैठकमा लामिछानेले 'बालेन-रवि' भन्दै सामाजिक सञ्जालको तुलनामा नअल्झिन चेतावनी दिएका हुन्। उनले सांसदहरूलाई भाइरल हुनेभन्दा पनि जनताले महसुस गर्ने गरी नतिजा निकाल्न आग्रह गरे।
Rastriya Swatantra Party President Rabi Lamichhane has instructed his party's lawmakers to refrain from factionalism and focus on delivering tangible results. During a meeting on Sunday, Lamichhane warned members against engaging in social media comparisons between himself and Balen Shah. He emphasized that lawmakers should prioritize their legislative duties over viral trends to ensure the party's effectiveness.
Summary by Jayaman
3 more headlines since
सरकारले चालेका कदमहरूबारे प्रश्न उठ्दा नभाग्न सांसदहरूलाई लामिछानेको निर्देशन
पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न रवि लामिछानेको निर्देशन
‘बालेन–रवि’ भन्दै नहिँड्न सांसदलाई रवि लामिछानेको चेतावनी