सरकारको नीति तथा कार्यक्रममा सञ्चार र सूचना प्रविधिलाई प्राथमिकता
Nepal Government Prioritizes Information Technology in New Policies and Programs
नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ। यस कार्यक्रममा डिजिटल पूर्वाधारको विस्तार, साइबर सुरक्षा सुदृढीकरण र 'डिजिटल नेपाल फ्रेमवर्क' को कार्यान्वयनलाई मुख्य जोड दिइएको छ। साथै, प्रविधिको विकासलाई सहज बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संरचनागत सुधार गर्ने लक्ष्य समेत लिइएको छ।
The Government of Nepal has unveiled its annual policies and programs, placing a significant emphasis on the communication and information technology sector. Key priorities include the expansion of digital infrastructure, enhancing cybersecurity measures, and promoting the 'Digital Nepal Framework'. The plan also focuses on restructuring the Ministry of Communication and Information Technology to better facilitate technological advancements across the country.
Summary by Jayaman
2 more headlines since
नीति तथा कार्यक्रम : यी हुन् सञ्चार तथा सूचना प्रविधि क्षेत्रका प्राथमिकता

नीति तथा कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिबारे के छ ?