
जनतालाई भाषण र नाराले मात्र प्रभाव पार्न सकिँदैन, व्यवहार र परिणाम चाहिन्छ : रहबर अन्सारी
काठमाडौं। १६ वर्षसम्म माओवादी विचार र पार्टीमा रहेर मुलुक परिवर्तनको सपना देखेका एक युवा हुन रहबर अन्सारी। तर ती पार्टीमा आवद्ध नेताको व्यवहार र सिद्धान्तको खाडलमा उनी लामो समय टिक्न सकेनन्। त्यसपछि उनले नयाँ बाटो
