सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक चलाउन सात सदस्य मनोनीत
Speaker Nominates Seven Members to Preside Over House in His Absence
सभामुख डोलप्रसाद अर्यालले सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभाको बैठक सञ्चालन गर्न सात जना सदस्यहरूलाई मनोनीत गर्नुभएको छ। मनोनीत हुने सदस्यहरूमा कामिनी कुमारी, गंगालक्ष्मी अवाल, ताहिर अलि भाट, पूर्णप्रसाद लिम्बु, बलावती शर्मा, मिङमा ग्याबु शेर्पा र यज्ञबहादुर बोगटी रहनुभएको छ। सोमबार काठमाडौँमा बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले सो मनोनयनबारे जानकारी गराउनुभएको हो।
Speaker Dol Prasad Aryal has nominated seven members to preside over House of Representatives meetings in the absence of both the Speaker and Deputy Speaker. The nominated members include Kamini Kumari, Gangalaxmi Awal, Tahir Ali Bhat, Purna Prasad Limbu, Balawati Sharma, Mingma Gyabu Sherpa, and Yagya Bahadur Bogati. This announcement was made during a session of the House of Representatives held in Kathmandu on Monday.
सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्ने ७ सदस्य मनोनीत
काठमाडौँ । प्रतिनिधिसभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्ने सदस्य मनोनीत भएका छन् । सभामुख डोलप्रसाद अर्यालले ७ जनालाई सभा सञ्चालन गर्ने सदस्यका रूपमा मनोनीत गरेका हुन् । सभामुख अर्यालका अनुसार कामिनी कुमारी, गंगालक्ष्मी अवाल,
यि हुन् सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्ने सदस्य
काठमाडौँ : सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सभामुख र उपसभामुखको उपस्थित नहुँदा सभा संचालन गर्न ७ सदस्य मनोनीत गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले ७ सदस्य मनोनीत गरेको जानकारी गराए । जसमा गंगालक्ष्मी
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत
काठमाडौँ । सभामुख डीपी अर्यालले प्रतिनिधि सभामा सभामुख र उपसभामुखको उपस्थित नहुँदा सभा सञ्चालन गर्ने सदस्य मनोनीत गरेका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले ७ सदस्य मनोनीत गरेको जानकारी गराए । मनोनीत हुनेमा कामिनी कुमारी, गंगालक्ष्मी अवाल, ताहिर अलि भाट, पूर्णप्रसाद लिम्बु, बलावती शर्मा, मिङमा ग्याबु शेर्पा र यज्ञबहादुर बोगटी रहेका छन् […]