Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 13 Maylast: 13 May

जसपा नेपाल र लोसपाबीचको एकतालाई निर्वाचन आयोगले दियो मान्यता

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीचको एकतालाई औपचारिक मान्यता दिएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मंगलबार बसेको बैठकले दुई दलको एकीकरणलाई स्विकृति दिने निर्णय गरेको हो। यससँगै महन्थ ठाकुर नेतृत्वको लोसपा अब औपचारिक रूपमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा गाभिएको छ।

Summary by Jayaman

3publishers
3headlines
Span: 1 hourNE onlyUpdated 13 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

जसपा नेपाल र लोसपाबिचको एकतालाई निर्वाचन आयोगले दियो मान्यता, एकता प्रक्रियाबाट त्रिपाठी ‘आउट’

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबिच भएको एकतालाई निर्वाचन आयोगले मान्यता दिएको छ । गत पुस २७ गते जसपा नेपाल र लोसपा नेपालबिच औपचारिक रूपमा

story3 publishers
Coverage

2 more headlines since

first · 13 Maylatest · 13 May
    1. जसपा नेपाल–लोसपा एकताले पायो निर्वाचन आयोगको मान्यता

      जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच भएको पार्टी एकतालाई निर्वाचन आयोगले औपचारिक मान्यता दिएको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics3 publishers
    2. जसपा–लोसपा एकताले पायो निर्वाचन आयोगबाट मान्यता

      ३० वैशाख, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीचको एकतालाई मान्यता दिएको छ । दुई दलको एकीकरणलाई मंगलबार मान्यता दिने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । ‘लोसपा औपचारिक रुपमै जसपा नेपालमा गाभिएको छ,’ प्रवक्ता भट्टराईले भने । गत पुसमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल […]

Election Commission Recognizes Merger Between JSP Nepal and LSP Nepal · K cha khabar