Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 14 Maylast: 14 May

‘द भ्वाइस किड्स’ सिजन ५ का लागि चार कोचको नाम सार्वजनिक

हिमालय टेलिभिजनबाट प्रसारण हुने सांगीतिक रियालिटी शो ‘द भ्वाइस किड्स’ को पाँचौँ सिजनका लागि चार जना कोचहरूको नाम सार्वजनिक गरिएको छ। यस सिजनमा पुराना कोचहरू सत्यराज आचार्य र मिलन नेवारले निरन्तरता पाएका छन् भने अर्जुन सापकोटा र वाङ्देन शेर्पा पहिलोपटक कोचको रूपमा भित्रिएका छन्। बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच यो जानकारी गराइएको हो।

Summary by Jayaman

2publishers
2headlines
Span: 7 hoursNE onlyUpdated 14 May
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

‘भ्वाइस किड्स’ पाँचौ सिजनका ४ जना कोच सार्वजनिक

काठमाडौं । हिमालय टेलिभिजनबाट प्रसारण हुने सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ किड्स’ सिजन ५ पाँचका कोच (निर्णायक) सार्वजनिक गरिएको छ । बिहीबार ४ जना कोचहरूबारे जानकारी गराइएको हो । यस संस्करणको कोचमा सत्यराज आचार्य, मिलन नेवार, अर्जुन सापकोटा र वाङ्देन शेर्पा छन् । सत्य र मिलनको निरन्तरता हो भने अर्जुन र वाङ्देन पहिलोपटक कोच […]

Coverage

1 more headline since

    1. 'द भ्वाइस किड्स'को नयाँ सिजन आउँदै, कोचमा को-को?

      सत्यराज र मिलनको कोचको रूपमा निरन्तरता हो भने अर्जुन र वाङ्देन पहिलोपटक कोच बन्न लागेका हुन्।

      Setopati logoSetopatiPrivateart2 publishers
Coaches Announced for The Voice Kids Nepal Season Five · K cha khabar