
दोलखा उद्योग वाणिज्य संघमा रास्वपा-एमाले गठबन्धन पराजित
काठमाडौं । दोलखा उद्योग वाणिज्य संघको चुनावमा रास्वपा र एमालेको गठबन्धन पराजित भएको छ । मतगणनाको नतिजा अनुसार कांग्रेस र नेकपाको प्यानलै विजयी भएको छ । अध्यक्षमा ४६२ भोट ल्याएर सनत थापा विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी दिनेश पाठक ३५९ मतमा रोकिए । त्यस्तै वरिष्ठ उपाध्यक्षमा प्रवीण श्रेष्ठ, उपाध्यक्षमा विवेककुमार खत्री, महिला उपाध्यक्षमा कल्पना […]
-original.jpg)