Skip to content
kchakhabarehकेखबर
All topics
Political PartyQ216660

Nepali Congress

नेपाली कांग्रेस

Centre-left political party; historically one of Nepal's two largest. Won 38 seats in the 2026 election; leadership contested after Gagan Thapa resigned as president, though SC validated his faction on 18 April 2026.

270headlines today
1096in 7 days
6stories
21publishers
EN + NELast seen 12 min ago
Top stories

Multi-publisher coverage mentioning नेपाली कांग्रेस

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. Past hour
    1. कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज

      काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११ः३० बजे सुरु हुने भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ। स्वास्थ्य उपचारका लागि पाँच महिना विदेश बसेर साउन २८ गते काठमाडौं फर्किएका देउवा भेलामा सहभागी हुन लागेका हुन्। उनलाई कांग्रेस नेता–कार्यकर्ताले […]

    2. कांग्रेस इतरपक्षको राष्ट्रिय भेला आजदेखि

      Nepal Views logoNepal ViewsPrivatestoryheadline only5 publishers
    3. एमाले र कांग्रेसलाई रवि–बालेनको ओरालो यात्रामा नरमाउन योगेशको चेतावनी

      काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले रवि–बालेनको अयोग्यतालाई पुराना दलका नेताहरूले आफ्नो सान्दर्भिकता र पुनरोदयको आधार नबनाउन सुझाव दिएका छन् । साथै नेता भट्टराईले नयाँ शक्तिहरूको कमजोरीलाई आधार मानेर पुराना दलका नेताहरू आत्मरतिमा रमाउनु झनै

      Ratopati logoRatopatiPrivatestory3 publishers
    4. मुख्यमन्त्री शाहद्वारा पदबाट राजीनामा दिने घोषणा

      डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनेघोषणा गर्नुभएको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उहाँलेप्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने बताउनुभएको हो ।आर्थिक वर्ष २०८३÷८४ को बजेटका विषयमा विवाद चर्किएपछि नेकपा एमालेले सरकारलाईदिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाह अल्पमतमा पर्नुभएको थियो । समर्थन फिर्ता लिएको ३०औँ दिनमा शाहले राजीनामा घोषणा गर्नुभएको […]

    5. कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

      २९ साउन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । ललितपुरस्थित पार्टी कार्यालय सानेपमा शुक्रबार बिहान साढे ११ बजे बैठक बस्ने छ । बैठकको सुरुवातमै उपसभापति विश्वप्रकाश शर्माले जरुरी सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । बिहीबारको बैठकमा १८ जना केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राखेका थिए ।

      OnlineKhabar logoOnlineKhabarPrivate35 publishers
    6. कांग्रेस विशेष महाधिवेशनमा सहभागी नभएकाहरूको राष्ट्रिय भेला आजदेखि, के के हुन्छ?

      नेपाली कांग्रेसको गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नरहेका (तत्कालीन सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला) पक्षले आजदेखि राष्ट्रिय भेला सुरू गर्ने भएका छन्।

      Setopati logoSetopatiPrivatepolitics16 publishers
  2. 1–3 hours ago
    1. RSP’s downfall has begun: Yogesh Bhattarai

      KATHMANDU: CPN-UML leader Yogesh Bhattarai has said the rise of the Rastriya Swatantra Party (RSP) was rooted in the failures of established political parties and the incompetence of their top leaders. Sharing his views on social media, Bhattarai said the weaknesses of established parties including the CPN-UML, Nepali Congress and CPN (Maoist Centre) provided the […]

    2. रवि-बालेन अयोग्यता पुराना नेतृत्वको पुनरोदयको आधार होइन : भट्टराई

      २९ साउन, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), रवि लामिछाने र बालेन शाहको ओरालो यात्रा र अयोग्यतालाई पुराना नेताहरूले आफ्नो नेतृत्वको सान्दर्भिकता र पुनरोदयको आधार नबनाउन चेतावनी दिएका छन् । भट्टराईले नयाँ शक्तिहरूको कमजोरीलाई आधार मानेर पुराना दलका नेताहरू आत्मरतिमा रमाउनु झनै ठूलो ‘महाभूल’ हुने चेतावनी दिएका हुन्। शुक्रबार फेसबुकमा […]

    3. कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला आजदेखि, देउवाले उद्घाटन गर्दै

      Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only5 publishers
    4. कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा ५ प्रतिवेदन पेस हुने, के-के छन् अन्य कार्यक्रम ?

      काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर (निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला)समूहको शुक्रबारबाट सुरु हुने राष्ट्रिय भेलामा ५ प्रतिवेदन प्रस्तुत हुँदैछन् । शुक्रबार उदघाटन सत्र मात्रै हुने र शनिबारबाट अरु कार्यक्रम सुरु हुने

      Ratopati logoRatopatiPrivatestory16 publishers
    5. Nepali Congress Faction to Present 5 Reports at National Gathering

      Kathmandu. Five reports are to be presented at the national gathering of the Nepali Congress's establishment-fringe (former President Sher Bahadur...

    6. कोशीमा नेकपाभित्र मन्त्रीको भागबन्डा : पूर्वमाओवादीलाई ३, पूर्वएस १ !

      कोशी प्रदेश सरकार विस्तारको तयारीसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र आन्तरिक भागवण्डा शुरू भएको छ । साविकको नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लगायत मिलेर बनेको नेकपाभित्र पुरानै दलको अस्तित्व र शक्ति सन्तुलनका आधारमा मन्त्रालय बाँडफाँट गर्ने नेताहरूले बताएका छन् ।कोशी प्रदेशसभामा हाल नेकपाका कुल १७ जना सांसद छन्, जसमा पूर्वमाओवादी केन्द्रका १३ र पूर्वएकीकृत समाजवादीका ४ जना रहेका छन् ।सत्ता साझेदार मुख्य दल नेकपा (एमाले) नेकपालाई ४ वटा मन्त्रालय दिन सहमत भएपछि नयाँ मन्त्रीक

      Lokaantar logoLokaantarPrivatestory25 publishers
    7. योगेश भट्टराईको टिप्पणी- रास्वपाको शिखरबाट ओरालो यात्रा सुरु भयो

      काठमाडौं– नेकपा (एमाले) का नेता योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय पुराना राजनीतिक दलहरूको अकर्मण्यता र प्रमुख नेताहरूको अयोग्यताको पृष्ठभूमिमा भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायत पुराना दलको कमजोरीलाई रास्वपाले आफ्नो राजनीतिक उदयको प्रमुख आधार बनाएको बताएका हुन्। उनले रास्वपाले तत्कालीन […]

    8. मुख्यमन्त्रीले विश्वासको मत लिँदै

      भैरहवा समाचारदाताभैरहवा, साउन २९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । नेपाली कांग्रेसले साउन...

    9. कांग्रेस केन्द्रीय समिति बैठक आज पुनः बस्दै, शुरूमै उपसभापति शर्माले जरुरी सम्बोधन गर्ने

      नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । आजको बैठकको शुरूआतमै उपसभापति विश्वप्रकाश शर्माले जरुरी सम्बोधन गर्ने कार्यक्रम रहेको छ। बैठक मिडियाका लागि खुला गरिने कांग्रेसले जनाएको छ ।बिहीबार बसेको बैठकमा १८ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । हिजोको बैठकले निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएकोमा स्वागत गर्दै स्वास्थ्यलाभको कामना गरिएको थियो । यस्तै,

      Lokaantar logoLokaantarPrivatestory35 publishers
    10. देउवाको उपस्थितिमा काँग्रेस इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडाैमा

      काठमाडौँ, साउन २९ । नेपाली काँग्रेसको इतर समूहको राष्ट्रिय भेला शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदै छ। काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने भेलाको उद्घाटन पूर्व प्रधानमन्त्री तथा काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले गर्ने भएका छन्।

      Global Aawaj logoGlobal AawajPrivatearchives16 publishers
  3. 3–12 hours ago
    1. कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, प्रमुख अतिथि शेरबहादुर देउवा

      काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि सुरु हुने भएको छ । काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा प्रमुख अतिथिको रुपमा पूर्व सभापति शेरबहादुर देउवा सहभागी हुनेछन् । राष्ट्रिय भेला आयोजक समितिको

      Ratopati logoRatopatiPrivatestory16 publishers
    2. Nepali Congress Establishment Faction National Gathering Begins Today

      Kathmandu. The establishment faction of the Nepali Congress's national gathering is scheduled to begin today. Former President Sher Bahadur Deuba...

    3. देउवाको पुनरागमनसँगै कांग्रेसमा दुई शक्ति केन्द्र, सभापतिको दाबीले बढायो वैधानिकता र नेतृत्वको संघर्ष

      काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा फेरि सक्रिय राजनीतिको केन्द्रमा फर्किएका छन्। स्वास्थ्य उपचारका लागि लामो समय सिंगापुर बसेर बिहीबार स्वदेश फर्किएका देउवाले आफ्नै समूहका नेताहरूले व्यवस्थापन गरेको चुनदेवीस्थित सम्पर्क कार्यालयमा ‘सभापति’ लेखिएको च्याम्बरमा बसेसँगै कांग्रेसको आन्तरिक शक्ति संघर्ष नयाँ चरणमा प्रवेश गरेको हो। देउवाको पुनरागमन पूर्वसभापतिको सक्रियतामा सीमित छैन। बिहीबारको उनको शैलीले त्यस्तै देखायो। […]

    4. कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आज, देउवाले उद्घाटन गर्ने

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only5 publishers
    5. कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला आज, देउवाले उद्घाटन गर्ने

      काठमाडौं । नेपाली का‌ग्रेसको संस्थापनइतर समूहले आज शुक्रबार काठमाडौ‌ सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला आयोजना गर्दैछ । बिहान साढे ११ बजे हुने राष्ट्रिय भेलालाई पूर्वसभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । ३ दिनसम्म चल्ने उक्त भेलामा ६ वटा प्रस्तावमा छलफल हुने बताइएको छ । भेला आयोजक समितिका संयोजक डा. शशांक कोइराला छन् । […] The post कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला आज, देउवाले उद्घाटन गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    6. Deuba back home after five months

      By A Staff Reporter, Kathmandu, Aug. 14: Former Prime Minister Sher Bahadur Deuba returned to Nepal on Thursday after fi...

    7. चमत्कारको सन्देशसहित चुनदेवीमा चहलपहल

      काठमाडौं । जेनजी आन्दोलनपछि निवासमा आगजनी भएपछि आफन्तको घरमा शरण लिएका नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फर्किएका छन् । लामो विदेश बसाइ र उपचारपछि बुधबार नेपाल फर्किएका देउवाको आगमनसँगै कांग्रेसको आन्तरिक राजनीतिमा पुनः चहलपहल बढेको छ । साढे ५ महिनापछि फर्किएका देउवाका सन्देश परराष्ट्रमन्त्रीसमेत रहेकी पत्नी आरजु राणासहित […] The post चमत्कारको सन्देशसहित चुनदेवीमा चहलपहल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    8. कांग्रेस संस्थापन इतरपक्षको राष्ट्रिय भेला आजदेखि

      भेलाको उद्घाटन निवर्तमान सभापति शेरबहादुर देउवाले गर्नेछन्।

      Setopati logoSetopatiPrivatepolitics16 publishers
    9. षड्यन्त्रले डगमगाउँदिनँ, राष्ट्रिय एकता बलियो बनाउँछु : देउवा

      –५० वर्षमा भ्रष्टाचारको दाग छैन–देउवा नै वैधानिक सभापति : शशांक–राष्ट्रिय एकता बलियो बनाउने प्रतिबद्धता काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो ५० वर्ष लामो राजनीतिक जीवनमा भ्रष्टाचारको कुनै दाग नलागेको दाबी गर्दै आफूविरुद्ध भइरहेका षड्यन्त्र र कानुनी उल्झनबाट विचलित नहुने बताउनुभएको छ । झन्डै पाँच महिनापछि बिहीवार स्वदेश फर्किनुभएका देउवाले त्रिभुवन […]

    10. कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि, देउवाले उद्घाटन गर्ने

      काठमाडौँ: नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदैछ। तीन दिनसम्म, साउन ३१ गतेसम्म चल्ने भेलाको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले दिउँसो १ बजे गर्ने तय भएको छ। प्रचारप्रसार समिति संयोजक

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives16 publishers
    11. कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवाले सम्बोधन गर्ने

      काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला आयोजना गर्दैछ। बिहान ११:३० बजे हुने भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ। भेलामा करिब पाँच हजार नेता–कार्यकर्ता सहभागी हुने अनुमान गरिएको छ। बन्दसत्र साउन ३० र ३१ गते हुने जनाइएको छ। स्वास्थ्य उपचारका लागि पाँच महिना विदेश बसेका […]

    12. NC’s Deuba faction holding national gathering today

      KATHMANDU: The Sher Bahadur Deuba-led faction of the Nepali Congress (NC) is organising a national gathering in Kathmandu today. Deuba is scheduled to address the event, which will be held at Miracle Party Palace in Sukedhara at 11:30 am. Deuba, who had been abroad for five months for medical treatment, returned to Kathmandu on Thursday […]

    13. कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवाले सम्बोधन गर्ने

      नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज (शुक्रबार) काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ।

      Nagarik News logoNagarik NewsPrivatepolitics16 publishers
    14. कांग्रेस इतर समूहको भेला आजदेखि, पूर्वसभापति देउवाले उद्घाटन गर्ने

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only5 publishers
    15. कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आज, देउवाले सम्बोधन गर्ने

      काठमाडौँ- नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्दैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११:३० बजे हुने भेलालाई पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ। स्वास्थ्य उपचारका लागि करिब पाँच महिना विदेशमा रहेका देउवा बिहीबार काठमाडौँ फर्किएका थिए। फर्किएपछि उनलाई कांग्रेसका नेताकार्यकर्ताले विमानस्थलमा स्वागत गरेका थिए। इतर समूहको प्रचारप्रसार समिति […]

    16. कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवाले उद्घाटन गर्ने

      नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट शुरू हुँदैछ । भेला काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुनेछ । भेला साउन ३१ गतेसम्म चल्नेछ । भेलाको उद्घाटन तत्कालीन सभापति शेरबहादुर देउवाले गर्ने प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले बताए । देउवा हिजो मात्रै स्वदेश फर्किएका थिए । भेलाको संयोजक पूर्वमहामन्त्री डा. शशांक कोइराला छन् । नेताहरू शेखर कोइराला, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौलाको आसन विशिष्ठ अतिथिका रूप

      Lokaantar logoLokaantarPrivatestory16 publishers
    17. कांग्रेसमा दुई सभापति !

      काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले गत कात्तिक १० गते सक्रिय राजनीतिबाट बिदा लिएका थिए । उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदै सक्रिय राजनीतिबाट बिदा लिएका देउवा करिब १० महिनापछि पुनः सभापतिकै दाबीसहित राजनीतिमा

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives120 publishers
    18. देउवाको उपस्थितिमा कांग्रेस इतर समूहले आज राष्ट्रिय भेला गर्दै

      २९ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ । सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११:३० बजे हुने राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । स्वास्थ्य उपचारका लागि पाँच महिना विदेश बसेका देउवा साउन २८ गते दिउँसो काठमाडौं फर्किएका थिए । उनलाई कांग्रेस नेता–कार्यकर्ताहरुले भव्य […]

    19. Sanepa or Chundevi: NC leadership battle intensifies

      KATHMANDU: Former Nepali Congress (NC) President Sher Bahadur Deuba’s return to Nepal on Thursday after nearly five months abroad has reopened the deepest fault line inside the party, raising a question that now hangs over Sanepa: How will the party headquarters respond to a leader who is being welcomed by supporters as president even after […]

    20. कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट, देउवाले उद्घाटन गर्दै

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only5 publishers
    21. थवाङ पहिरोपीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

      काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ-५ मा पहिरोमा परेर १० जनाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पहिरोबाट मृत्यु भएका तथा बेपत्ता भएका घटनाले पार्टी स्तब्ध भएको जनाएको छ। कांग्रेसले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको […]

  4. Yesterday
    1. पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

      काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५ मा पहिरोमा परेर १० जनाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेसले उक्त घटनालाई ‘स्वतन्त्र प्रेसमाथि मनोवैज्ञानिक त्रास सिर्जना गर्ने राज्यको नियत’ भन्दै यस्तो अवाञ्छित कार्य नगर्न सरकारलाई सचेत गराएको छ ।

      Khabarhub logoKhabarhubPrivate2 publishers
    2. Today’s News in a Nutshell

      KATHMANDU: Khabarhub brings you a glimpse of major developments of the day in Nepal, including politics, business/economy, sports, entertainment, and more. Deuba returns calling for national and Congress unity Former Nepali Congress president and former prime minister Sher Bahadur Deuba has called for national and party unity following his return to Nepal after nearly five […]

      Khabarhub (English) logoKhabarhub (English)Private
    3. देउवाले अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेमा विश्वस्त छौँ: कांग्रेस

      नेपाली कांग्रेसले निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएकोमा स्वागत गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics120 publishers
    4. कोशीमा नेकपाभित्रै भागबन्डा : पूर्वमाओवादीलाई ३ र एसलाई १ मन्त्रालय

      कोशी प्रदेश सरकार विस्तारको तयारीसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र मन्त्री छान्न रस्साकस्सी र आन्तरिक भागबन्डा शुरू भएको छ । साविकको नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनेको यस नयाँ दलभित्र पुरानै दलको अस्तित्व र शक्ति सन्तुलनका आधारमा मन्त्रालय बाँडफाँड गर्ने नेताहरूले बताएका छन् । कोशी प्रदेशसभामा हाल नेपाली कम्युनिस्ट पार्टीका कूल १७ जना सांसद छन्, जसमा पूर्वमाओवादी केन्द्रका १३ र पूर्वएकीकृत समाजवादीका ४ जना रहेका छन् । सत्ता साझेदार मुख्य दल नेकपा एमाले न

      Lokaantar logoLokaantarPrivatestory25 publishers
    5. कोशीमा एमालेका सबै मन्त्रीले निरन्तरता पाउने, नेकपाका मन्त्रीको शपथ सोमबार !

      विराटनगर । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच भएको ३ बुँदे सहमति अनुसार कोशी प्रदेश सरकार विस्तारको तयारी अन्तिम चरणमा पुगेको छ । दुई पार्टीबिच सहमति भएर सरकार विस्तारको तयारी भइरहँदा कोशी प्रदेश सरकारबाट

      Ratopati logoRatopatiPrivatestory25 publishers
    6. कांग्रेस बैठक भोलि पनि बस्ने

      नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज १८ जना सदस्यले धारणा राखेका छन्। छलफल जारी रहेकाले बैठक भोलि (शुक्रबार) बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेसले जनाएको छ।बैठकले निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएकोमा स्वागत तथा स्वास्थ्यलाभको कामना गरेको छ। यस्तै, पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।बैठकले रोल्पाको थवाङमा पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्ध

      Lokaantar logoLokaantarPrivatestory35 publishers
    7. कांग्रेससँगको सहकार्य महत्वपूर्ण रह्यो : मुख्यमन्त्री कार्की

      विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारलाई नेपाली कांग्रेसले पु¥याएको योगदान र सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन्। नेपाली कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा आज स्वीकृत गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको विकास,

      Ratopati logoRatopatiPrivatestory31 publishers
    8. देउवा फर्केकै दिन सानेपाको प्रस्ताव- अभिभावकीय भूमिका निभाउनुस्

      झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बिहीबार स्वदेश फर्किएका छन् । गत फागुन दोस्रो साता सिंगापुर उडेका उनी बिहीबार मध्याह्न काठमाडौं फर्किएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो संख्यामा कांग्रेसको संस्थापन इतरका नेता/कार्यकर्ता तथा समर्थकले भव्य स्वागत गरे । देउवालाई स्वागत गर्न नेता शशांक कोइराला, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, प्रकाशशरण महत, मीन विश्वकर्मालगायत विमानस्थल पुगेका थिए । देउवा स्वदेश फर्क

      Lokaantar logoLokaantarPrivatestory120 publishers
    9. सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्री शाहको राजीनामा स्वीकृत, सरकार गठनको आह्वान

      सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

    10. देउवा आएलगत्तै कांग्रेसमा दुई सभापति, सानेपालाई चुनदेवीबाट चुनौती

      काठमाडौं- नेपाल फर्किएलगत्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा समानान्तर गतिविधि अगाडि बढाएका छन् । भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनमा नराम्रोसँग घाइते भएका देउवा उपचारका लागि भन्दै १४ फागुनमा विदेश पलायन भएका थिए । स्वदेश फर्केर उनले नेपाली कांग्रेसलाई विभाजनबाट रोक्ने र एकताको सन्देश दिन उपस्थित भएको वक्तव्य जारी गरे । वक्तव्यमा सामान्य नागरिक […]

    11. Chinese ambassador Maoming meets NC parliamentary party leader Angdembe

      KATHMANDU: Chinese ambassador to Nepal, Zhang Maoming, held a meeting with Nepali Congress parliamentary party leader Bhishma Raj Angdembe in Singha Durbar on Thursday. The meeting centred on Angdembe’s upcoming visit to China for attending the Asia Regional Conference of the Non-Resident Nepali Association (NRNA), and the Nepal-China relations. Leader Angdembe reminded that his visit […]

      Nepal News (English) logoNepal News (English)Privatediplomacy852 publishers
    12. आजका समाचार : फर्किएलगत्तै सरकारलाई देउवाका कडा चुनौती, किशोर श्रेष्ठ पक्राउपछि बबाल, अर्का सुकुम्बासीको पनि दुखद अन्त्य र कोलम्बिया भूकम्पमा २६५ जनाको मृत्यु

      वालेन्द्र लक्षित देउवाको आक्रोश : राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छ यहाँ ?नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा चुनदेवीस्थित निवासमा भित्रिएका छन्। उनलाई संस्थापन इतरका सयौँ नेता(कार्यकर्ताले र्‍यालीसहित निवासमा प्रवेश गराएका हुन्। चुनदेवीस्थित निवासमा पुगेपछि पूर्वप्रधानमन्त्री देउवाले वर्तमान वालेन्द्र शाह नेतृत्वको सरकारप्रति आक्रोश पोखेका छन्। अदालतलदेखि अन्तर्राष्ट्रिय संस्थालेसमेत पक्राउ गर्ने र मुद्दा चलाउने आधार नभएको भन्दा […]

      Khabarhub logoKhabarhubPrivate
    13. सुदूरमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, भोलि बिहान ११ बजेसम्म दाबी पेस गर्न आह्वान

      धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ। कमलबहादुर शाहले मुख्यमन्त्रीबाट दिएको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुख नजिर मियाँले बिहीबार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका

      Ratopati logoRatopatiPrivatestory45 publishers