Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 17 Maylast: 19 May

काठमाडौँ महानगरको सहरी योजना आयोगको उपाध्यक्षमा डा. सुमननरसिंह राजभण्डारी नियुक्त

काठमाडौँ महानगरपालिकाले सहरी योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डा. सुमननरसिंह राजभण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ। कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको ४९औँ कार्यपालिका बैठकले राजभण्डारीलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि सो पद रिक्त रहेको थियो।

Summary by Jayaman

2publishers
2headlines
Span: 2d 15hNE onlyUpdated 19 May
Covered by
Broke on K cha khabarNews of Nepal logoNews of Nepal

कामपा सहरी योजना आयोगको उपाध्यक्षमा राजभण्डारी नियुक्ति हुने सम्भावना

काठमाडौं ।काठमाडौं महानगरपालिका सहरी योजना आयोगको उपाध्यक्षमा सुमन नरसिंह राजभण्डारीलाई नियुक्ति गर्ने तयारी भएको छ । कामपाको आज आइतबार बस्ने कार्यपालिकाको बैठकले राजभण्डारीलाई उपाध्यक्ष नियुक्ति गर्ने तयारी भएको छ । ‘थुपै्रले आकांक्षा गरेका छन्, काम गर्नसक्ने हैसियतमा राजभण्डारीको सम्भावना बढी छ’ – स्रोतले नेपाल समाचारपत्रसँग भन्यो । यो विषयमा राजभण्डारीसँग जानकारी लिँदा भन्नुभयो–‘खै मलाई त […]

Coverage

1 more headline since

    1. काठमाडौँ महानगरकाे सहरी योजना आयोगमा राजभण्डारीलाई नियुक्त गरिने

      काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रिक्त रहेको सहरी योजना आयोगको उपाध्यक्षमा डा. सुमननरसिंह राजभण्डारीलाई नियुक्त गर्ने भएको छ। कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेकाे मंगलबार ४९औँ कार्यपालिका बैठकले डा राज भण्डारीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय

      Ratopati logoRatopatiPrivatestory2 publishers
Dr. Suman Narsingh Rajbhandari Appointed Vice Chairman of KMC Planning Commission · K cha khabar