हिमालय स्पोर्ट्स र डीगोमा विश्वकप फूटबल, यस्तो छ ग्राहक बन्ने प्रक्रिया
‘फिफा विश्वकप २०२६’ नेपालमा हिमालय स्पोर्ट्स टीभी (Himalaya Sports) र डीगो (DGO) एपमार्फत् एक्सक्लुसिभ रूपमा प्रसारण हुने भएको छ ।गत शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेपालमा फिफा विश्वकप प्रसारणसम्बन्धी औपचारिक घोषणा गरिएको हो ।अब नेपाली दर्शकले हिमालय स्पोर्ट्स टेलिभिजन र डीगो एपको ग्राहक बनेर विश्वकपका सबै खेल हेर्न सक्नेछन् । नेपालभित्र यी दुई प्लेटफर्मबाहेक अन्य कुनै माध्यमबाट विश्वकप हेर्न नपाइने जनाइएको छ ।नेपालका लागि फिफा प्रसारण अधिकार प्राप्त एसप्

