Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 21 Maylast: 22 May

बागमती प्रदेशसभाको बैठक जेठ ११ गतेका लागि आह्वान

बागमती प्रदेश सरकारले आगामी जेठ ११ गतेका लागि प्रदेशसभाको बैठक आह्वान गर्न सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो मितिमा अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। यस अधिवेशनमा सरकारको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत हुने अपेक्षा गरिएको छ।

Summary by Jayaman

2publishers
4headlines
Span: 20 hoursNE onlyUpdated 22 May
Covered by
Broke on K cha khabarBaahrakhari logoBaahrakhari

वाग्मती प्रदेशसभा अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस

detailheadline only4 publishers
Coverage

3 more headlines since

first · 21 Maylatest · 22 May
    1. बागमती प्रदेश सभाको बर्खे अधिवेशन जेठ ११ गतेदेखि

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only4 publishers
    2. वाग्मती प्रदेशसभाको बैठक जेठ ११ गते आह्वान

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only4 publishers
    3. बागमती मन्त्रिपरिषद् : प्रदेशसभाको बैठक जेठ ११ गते आह्वान गर्न सिफारिस

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only4 publishers
Bagmati Province Assembly Session Summoned for May 24 · K cha khabar