
जब फेवातालमा डुङ्गा पल्टियो...
गण्डकी । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए। यत्तिकैमा विपरीत दिशाबाट बत्तिदै आएको मोटरबोट डुङ्गालाई ठक्कर दिँदै अगाडि बढ्यो। डुङ्गामा सवार युवाहरू फेवातालमा डुबे। कोही पौडेर बच्ने प्रयास गर्दै थिए। कोही ‘बचाउ, बचाउ…’
