
फास्ट ट्र्याकबाट कर्मचारी कानुन पास गरिँदै, अर्थले दियो सहमति
अर्थ मन्त्रालयले निजामती सेवा ऐनको मस्यौदालाई सहमति दिएको छ। सरकारले फास्ट ट्रयाकबाट कर्मचारी कानुन मस्यौदा संसदबाट पास गर्ने तयारी गरेको छ।...
अर्थ मन्त्रालयले संघीय निजामती सेवा विधेयकको मस्यौदालाई सहमति प्रदान गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको उक्त मस्यौदा अब संसदीय प्रक्रियामा लैजाने बाटो खुलेको छ। सरकारले यस कर्मचारी कानुनलाई फास्ट ट्रयाकबाट पारित गर्ने तयारी गरेको छ भने सहसचिव एकदेव अधिकारीले अर्थबाट मस्यौदा फिर्ता आएको पुष्टि गर्नुभएको छ।
Summary by Jayaman

अर्थ मन्त्रालयले निजामती सेवा ऐनको मस्यौदालाई सहमति दिएको छ। सरकारले फास्ट ट्रयाकबाट कर्मचारी कानुन मस्यौदा संसदबाट पास गर्ने तयारी गरेको छ।...
1 more headline since
८ जेठ, काठमाडौं । संघीय निजामती सेवा विधेयकको मस्यौदा कानुन बन्ने प्रक्रियामा अगाडि बढेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मस्यौदा तयार पारेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो । अर्थ मन्त्रालयले स्वीकृति प्रदान गरेर संघीय मामिला मन्त्रालयमै फिर्ता पठाएको छ । संघीय मामिला मन्त्रालयका सहसचिव एकदेव अधिकारीले अर्थ मन्त्रालयले गत […]