फेरि एउटा राजनीतिक भूकम्प देशमा आउन लागेको छ : गोकुल बास्कोटा
काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बास्कोटाले मुलुकमा फेरि अर्को राजनीतिक भूकम्प जान लागेको बताएका छन्। उनले इतिहासका कुरा उठाउँदै बीपी कोइरालाले र केपी शर्मा ओलीले सत्ता गुमाएको कुरा भनेका छन्। ०१७ सालमा बहुमत प्राप्त बीपी सरकार अपदस्त भएको थियो भने यसअघि ओली सरकार पनि पूरा चल्न सकेको थिए। बास्कोटाले पार्टीभित्रको आन्तरिक सत्ता सुरक्षा भन्दै रास्वपाभित्र […]
