Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 21 Maylast: 21 May

भूकम्प प्रभावितको आवास निर्माणमा गम्भीर बन्न सांसद गोपाल शर्माको आग्रह

नेपाल कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले भूकम्प प्रभावित क्षेत्रका नागरिकको सुरक्षित आवासका लागि सरकार गम्भीर नभएको भन्दै प्रतिनिधि सभाको बैठकमा ध्यानाकर्षण गराएका छन्। २०८० कात्तिकमा जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुम पश्चिम, जाजरकोट, सल्यान र दैलेखका हजारौं नागरिक अझै पनि अस्थायी छाप्रोमा कष्टकर जीवन बिताइरहेको उनले बताए। सांसद शर्माले सिंहदरबारबाट शासन चलाउनेहरूलाई जनताको आवासको हकप्रति संवेदनशील हुन आग्रह गरेका छन्।

Summary by Jayaman

2publishers
2headlines
Span: 4 hoursNE onlyUpdated 21 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

सिंहदरबारबाट शासन चलाउनेहरू जनताको आवासको हकप्रति किन संवेदनशील छैनन्? : शर्मा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले भूकम्प प्रभावित क्षेत्रका नागरिकको सुरक्षित आवासका लागि सरकार गम्भीर नभएको भन्दै प्रतिनिधि सभाको बैठकमा सरकारको ध्यानाकर्षण गराएका छन्। २०८० कात्तिकमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पका कारण रुकुम

story2 publishers
Coverage

1 more headline since

    1. भूकम्प प्रभावित क्षेत्रका नागरिकको आवासमा गम्भीर बन्न सांसद शर्माको आग्रह

      ७ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले भूकम्प प्रभावित क्षेत्रका नागरिकको सुरक्षित आवासका लागि सरकार गम्भीर नभएको भन्दै प्रतिनिधि सभाको बैठकमा सरकारको ध्यानाकर्षण गराएका छन् । २०८० कात्तिकमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पका कारण रुकुम पश्चिम, जाजरकोट, सल्यान, दैलेख लगायतका जिल्लाका हजारौं नागरिक अझै पनि कष्टकर रूपमा अस्थायी छाप्रोमा बसिरहेकोतर्फ उनले […]

Lawmaker Gopal Sharma Urges Government to Prioritize Earthquake Victims' Housing · K cha khabar