Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 21 Maylast: 21 May

चितवनमा मजदुरको हत्या गरी सात वर्षदेखि फरार अभियुक्त बाराबाट पक्राउ

चितवनको खैरहनीमा सात वर्षअघि एक मजदुरको हत्या गरी फरार रहेका अभियुक्त पुनदेव महरालाई प्रहरीले बाराबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय टाँडीको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी सुवास भट्टका अनुसार महरा घटना घटेदेखि नै फरार रहँदै आएका थिए।

Summary by Jayaman

TopicsChitwan
2publishers
2headlines
Span: 5 hoursNE onlyUpdated 21 May
Covered by
Broke on K cha khabarNepal Press logoNepal Press

आफ्नै साथीको हत्या गरेर ७ वर्षअघिदेखि फरार पुनदेव प्रहरी नियन्त्रणमा

​चितवन । चितवनको खैरहनीमा सात वर्षअघि एक मजदुरको हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले बाराबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी टोलीको संयुक्त सक्रियतामा हत्या आरोपीलाई सात वर्षपछि नियन्त्रणमा लिन प्रहरी सफल भएको हो । जिल्ला प्रहरी कार्यालय चितवन मातहत रहेक‍ इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी सुवास भट्टका अनससार […]

Coverage

1 more headline since

    1. आफ्नै साथीको हत्या गरी फरार रहेका महरा सात वर्षपछि पक्राउ

      चितवनको खैरहनीमा सात वर्षअघि एक मजदुरको हत्या गरेर फरार रहेका अभियुक्तलाई प्रहरीले बाराबाट पक्राउ गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs2 publishers
Police Arrest Fugitive Seven Years After Laborer Murder in Chitwan · K cha khabar