Skip to content
kchakhabarehकेखबर
All topics
Placedistrict

Chitwan

चितवन

District in Bagmati Province; home to Chitwan National Park. Bharatpur is the headquarters.

92headlines today
725in 7 days
6stories
21publishers
EN + NELast seen 3h ago
Top stories

Multi-publisher coverage mentioning चितवन

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. 1–3 hours ago
    1. भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

      बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि बर्दियाको बारबर्दिया नगरपालिका–१ मुर्गिहवाका आँशुराम थारु र कइरी थारु उनीहरू फर्किने आशामा दिनरात बाटो हेरिरहेका छन् । भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि उनीहरूका छोरा दीपेन्द्र थारु र बुहारी फूलमाया तामाङ सम्पर्कविहीन छन् । छोराबुहारीको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी नआएपछि परिवारमा चिन्ता बढेको छ । […]

    2. RSP forms committee to prepare document on right to recall

      KATHMANDU: The ruling Rastriya Swatantra Party (RSP) has formed a committee to prepare a document on the proposed provision of the ‘right to recall’. According to RSP spokesperson Jagadish Kharel, the party on Friday formed an 11-member committee coordinated by General Secretary Bipin Kumar Acharya to draft the document. The committee was formed in line […]

    3. राहत कोषमा रकम जम्मा हुने क्रम जारी

      भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग रकम सङ्कलन भइरहेको छ।...

      Nagarik News logoNagarik NewsPrivateeconomy419 publishers
  2. 3–12 hours ago
    1. एक यात्रामा देखिएको विपत्तिको त्यो त्रासदी

      भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढी नेपालको इतिहासकै अकल्पनीय विपत्तिमध्ये एक हो। रसुवा, नुवाकोट, धादिङ र गोरखामा त्यसले पुर्‍याएको क्षति शब्दले बयान गर्न सकिने खालको छैन। सयौँ मानिसले ज्यान गुमाए, हजारौँ मानिस बेपत्ता भए, कैयौँ घरबारविहीन भए, कतिपयले सर्वस्वसहित आफन्त गुमाए। बाढीले दिएको चोट र पीडा समाचारका हरफमा सीमित छैनन्। त्यो […]

    2. भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

      काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ तथा नवलपरासीका विभिन्न स्थानबाट शव फेला परेका हुन् । फेला परेका शवमध्ये १ हजार २ सय ८ वटा व्यवस्थापन गरिएको छ । पहिचानका लागि मृतक र आफन्त गरी ३ हजार २३ […]

    3. Rasuwa floods: 1,386 bodies recovered, 5,130 people still missing

      NDRRMA Spokesperson Shanti Mahat said the figure, released as of 5 pm on September 11, also includes recovered human remains.

      myRepublica logomyRepublicaPrivatenews196 publishers
    4. चितवनमा चाङ्गान नेभो Q05 सार्वजनिक हुँदै

      चितवन । चाङ्गानको नयाँ ऊर्जा सवारीसाधन (NEV) ब्रान्ड नेभोअन्तर्गतको प्रिमियम इलेक्ट्रिक एसयूभी NEVO Q05 आगामी साता चितवनमा सार्वजनिक हुने भएको छ। चितवन क्षेत्रका लागि MAW Vriddhi Autocorp Pvt. Ltd. को अधिकृत डिलर राजहंस अटोमोबाइल प्रा.लि.ले Q05

      Ratopati logoRatopatiPrivatestory3 publishers
    5. भोटेकोशी बाढी : १ हजार ३८६ जनाको शव फेला, ५ हजार १३० अझै सम्पर्कविहीन

      Nepal Views logoNepal ViewsPrivatestoryheadline only86 publishers
    6. भोटेकोशी बाढी : १ हजार ३८६ जनाको शव फेला, ५ हजार १३० अझै सम्पर्कविहीन

      भदौ १० गते आएको भोटेकोशी बाढीपहिरोमा परी हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs512 publishers
    7. चङ्गान नेभो क्यू०५ आउने साता चितवनमा सार्वजनिक हुँदै

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only2 publishers
    8. Five More Bodies Managed in Pokhara After Bhote Koshi-Trishuli Flood

      Pokhara. The bodies of five more people who lost their lives in the Bhote Koshi-Trishuli flood have been managed in...

    9. रसुवा बाढीमा कति मानिस हराइरहेका छन् ?

      बेपत्ता भएका भनी दर्ता भएकामध्ये कतिपयको उद्धार भएको हुनसक्ने र केहीको नाम दोहोरिएको हुनसक्ने भएको रसुवागढी बाढीबाट मृत्यु भएका र हराएकाहरूको यकिन संख्या निर्क्यौल हुन अझै केही समय लाग्ने देखिन्छ ।

    10. भोटेकोशी बाढी सम्बन्धी २३३ सामग्रीमा आचारसंहिता उल्लङ्घन

      काठमाडौँ, भदौ २६ गते । रसुवाको भोटेकोशीमा आएको बाढीपछि सो सम्बन्धी सामग्रीको सञ्चार अनुगमनका क्रममा २३३ वटामा आचारसंहिता उल्लङ्घन भएका छन् । प्रेस काउन्सिल नेपालले बाढीपछि सञ्चारमा...

    11. काठमाडौँमा ग्यासको हाहाकार टार्न उद्योगहरू दैनिक १४ घण्टा सञ्चालन

      चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन्। चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व), मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उद्योगले राजधानीमा एलपी ग्यास पठाउन दैनिक १४ घण्टा बोटलिङको काम गरिरहेका छन्। नेपाल एलपी ग्यास उद्योग सङ्घका

      Ratopati logoRatopatiPrivatestory13 publishers
    12. शव पहिचानका लागि पोखरामा अहिलेसम्म २५ आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

      कास्की । यही भदौ १० गते भोटेकोशीको बाढीमा परी ज्यान गुमाएकाको शव पहिचानका लागि पोखरामा अहिलेसम्म २५ आफन्तको ‘डिएनए’ नमुना सङ्कलन गरिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार बाढीमा बेपत्ता

      Ratopati logoRatopatiPrivatestory85 publishers
    13. भरतपुरमा गुड्दागुड्दै ईभीमा आगलागी, गाडीभित्रै जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो, को हुन् उनी?

      चितवन : चितवनको भरतपुरमा गुडिरहेको जीएसी आयोन वाई मोडेलको विद्युतीय गाडीमा आगलागी हुँदा शुक्रबार मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। मृतक भरतपुर महानगरपालिका–११ का ५५ वर्षीय अमर पराजुली रहेको पुष्टि भएको हो। पराजुली नारायणी विद्या मन्दिरका

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives15 publishers
    14. जलवायु संकट : थेग्नै नसक्ने खर्च नेपालीको टाउकोमा थोपरिरहेछन् धनी देश

      काठमाडौँ । रसुवाको भोटेकोशी नदी हुँदै भदौ १० को विनाशकारी बाढीले ध्वस्त भएका त्यस क्षेत्रका व्यापारिक मार्गहरू पुनर्निर्माण गर्ने काम सुरु भएको छ । नुवाकोटको तादी नदीमाथि नेपाली सेनाले नयाँ पुल बनाएको छ । यतिबेला देश

      Ratopati logoRatopatiPrivatestory101 publishers
    15. टिमुरेमा भेटिएका ४ शव : खल्तीको मोबाइलले खुलायो पहिचान

      काठमाडौँ। भोटेकोशी बाढीका कारण ज्यान गुमाएका १ हजार ३८५ जनाको शव फेला परेको छ। गत भदौ १० मा चिनको तिब्बततर्फको ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले रसुवाको गोसाईंकुण्ड गाउँपालिका स्थित रसुवागढी र टिमुरे क्षेत्रमा सबैभन्दा धेरै

      Ratopati logoRatopatiPrivatestory512 publishers
    16. 1,385 Bodies Recovered After Devastating Flood

      Kathmandu. The bodies of 1,385 people who lost their lives due to the Bhote Koshi flood have been found. The...

    17. Rasuwa flood affects around 150,000 people; 25 at holding centres suffer diarrhoea

      Kathmandu, September 11 Around 150,000 people in Rasuwa, Nuwakot, Dhading and other districts are estimated to have been directly affected by the devastating floods in the Bhotekoshi and Trishuli rivers on August 26. Health and Food Safety Ministry Secretary Dr Bikash Devkota presented the preliminary estimate at a meeting of the House of Representatives’ Education, […] The post Rasuwa flood affects around 150,000 people; 25 at holding centres suffer diarrhoea appeared first on OnlineKhabar English News.

    18. चितवनबाट सिलिन्डर धमाधम काठमाडौं पठाइँदै

      चितवन– चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन् । चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उद्योगले उद्योगले राजधानीमा एलपी ग्यास पठाउन दैनिक १४ घण्टा बोटलिङको काम गरिरहेका छन् । नेपाल एलपी ग्यास उद्योग सङ्घका सदस्य विमल कालाखेतीले चितवनको बाबा, साइबाबा, नेपाल ग्यास गण्डकी, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को जानकी र धनुषाको नेपाल ग्यास, […]

    19. चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, मूल्य ५१ लाख ९९ हजार

      २६ भदौ, चितवन । चाङ्गानको नयाँ विद्युतीय एसयूभी नेभो क्यू०५ आगामी साता चितवनमा सार्वजनिक हुने भएको छ। चाङ्गानको आधिकारिक डिलर राजहंस अटोमोबाइल प्रालिले गाडी सार्वजनिक गर्न लागेको हो। गाडी सार्वजनिक हुनुअघि ग्राहकले भदौ २९ देखि ३१ गतेसम्म दीपल चितवन शोरुममा नेभो क्यू०५ को विशेष परीक्षण यात्रा गर्न सक्नेछन्। नेभो क्यू०५ अल्ट्राको विशेष मूल्य ५१ लाख […]

    20. Bhote Koshi flood: Death toll reaches 1,385 as rescue operations intensify

      KATHMANDU: At least 1,385 people have been confirmed dead and 5,130 remain missing after severe flooding devastated Rasuwa and neighboring districts, according to an official disaster update issued by the National Disaster Risk Reduction and Management Authority (NDRRMA) on Friday morning. The update indicates that the highest number of bodies were recovered in Chitwan, where […]

    21. भोटेकोशी र त्रिशूली बाढीबाट डेढ लाख नागरिक प्रभावित भएको प्रारम्भिक आङ्कलन

      काठमाडौँ । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका करिब डेढ लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आङ्कलन गरिएको छ। विनाशकारी बाढीबाट प्रभावित हुनेहरूको यो सङ्ख्या बागमती प्रदेश

      Ratopati logoRatopatiPrivatestory101 publishers
    22. जलवायु न्याय माग्न सरकारलाई संघ संस्थाको आग्रह

      गोरखापत्र अनलाइनकाठमाडौं, भदौ २६ गते । भदौ १० गते भोटेकोशी, त्रिशुली लगायत नदीमा आएको हिमबाढीपछि परेको संकटको अन्तर्राष्ट्रिय निकायसँग क्षतिपूर्ति माग गर्न सरकारलाई विभिन्न संघ संस...

    23. चितवनमा सार्वजनिक हुँदैछ चाङ्गान नेभो क्यू०५, विश्वभर १ लाख २५ हजार युनिट बढी बिक्री

      काठमाडौं । चितवन क्षेत्रका लागि एनएडब्लू वृद्धि अटोकर्प प्रालि अन्तर्गतको अधिकृत चाङ्गान डिलर राजहंस अटोमोबाइल प्रा. लि. ले नयाँ नेभो क्यू०५ लाई आगामी साता चितवनमा सार्वजनिक गर्ने तयारी गरेको छ। सार्वजनिक गर्नुअघि ग्राहकहरूले भदौ २९ देखि ३१ गतेसम्म डिपल चितवन शोरुममा यसको टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ। नेभो क्यू०५ अल्ट्राको विशेष मूल्य रु. […] The post चितवनमा सार्वजनिक हुँदैछ चाङ्गान नेभो क्यू०५, विश्वभर १ लाख २५ हजार युनिट बढी बिक्री appeared first on BIZMANDU.

      BizmanduPrivatecontent3 publishers
    24. 'चांगान नेभो क्यू०५' आगामी साता चितवनमा सार्वजनिक हुँदै

      Setopati logoSetopatiPrivatekinmelheadline only2 publishers
    25. भोटेकोशीमा बाढीमा दोलखाका ५४ जना बेपत्ता, अन्तिम संस्कारको तयारीमा आफन्त

      दोलखा– भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर दोलखाका ५४ जना बेपत्ता भएका छन् । बाढी गएको १६ दिनसम्म पनि बेपत्ताहरूको अवस्था पत्ता नलागेपछि परिवारजनले धर्म र संस्कारअनुसार काजकिरिया सुरु गर्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय दोलखा तथा स्थानीय तहबाट प्राप्त विवरणअनुसार बाढीमा सबैभन्दा बढी भीमेश्वर नगरपालिकाका ९ जना बेपत्ता भएका छन्। गौरीशंकर गाउँपालिका र कालिञ्चोक गाउँपालिकाका […]

    26. MP Tamang Criticizes Government Over Gas Shortage

      Kathmandu. Ruling party Rastriya Swatantra Party (RSP) MP Ashika Tamang has criticized the government saying there is a shortage of...

    27. रसुवा बाढी : डेढ लाख नागरिक प्रभावित, होल्डिङ सेन्टरका २५ जनामा झाडापखाला

      गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा करिब डेढ लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आँकलन गरिएको छ।

    28. चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा

      चितवन, भदौ २६ गते । चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन् । चितवन, नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उद्योगले राज...

    29. As villages empty, Gorkha local units take services to urban centers

      GORKHA – Driven by an increasing trend of rural citizens moving to urban areas, several rural municipalities in Gorkha district have altered their service delivery framework to reach beneficiaries where they now reside. In recent times, local governments have begun deputing employees to major cities like Pokhara, Chitwan, and Kathmandu to trace eligible individuals and […]

    30. शव पहिचान गर्न पोखरामा आफन्तको ‘डीएनए’ नमूना सङ्कलन

      यही भदौ १० गते भोटेकोशीको बाढीमा परी ज्यान गुमाएकाको शव पहिचानका लागि पोखरामा अहिलेसम्म २५ आफन्तको ‘डीएनए’ नमूना सङ्कलन गरिएको छ ।जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा शव पहिचानका लागि उनीहरूका आफन्तको ‘डीएनए’ नमूना सङ्कलन भइरहेको छ । ‘डीनएन’का लागि निवेदन, मञ्जुरीनामा फाराम भर्ने र रगतको नमूना सङ्कलन गर्ने कार्य एकीकृत रूपमा जिल्ला प्रहरी कार्यालयबाट भइरहेको उनले बताए ।बाढीमा परी ज्यान ग

      Lokaantar logoLokaantarPrivatestory85 publishers
    31. सेवाग्राही खोज्दै गाउँपालिका झरे सहरतिर

      गोरखा । आफ्ना नागरिकको सहर केन्द्रित बसोबासको लहर बढेपछि कतिपय गाउँपालिकाले आफ्नो सेवा प्रवाहको ढाँचा नै परिवर्तन गरेका छन् । पछिल्लो समय यहाँका केही गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता पाउने सेवाग्राही खोज्दै कर्मचारीलाई पोखरा, चितवन र काठमाडौँमा

      Ratopati logoRatopatiPrivatestory2 publishers
    32. Rural Municipalities Take Social Security Services to Cities

      Gorkha. As the trend of their citizens settling in urban centers increases, some rural municipalities have changed their service delivery...

    33. शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

      गण्डकी, भदौ २६ गते । यही भदौ १० गते भोटेकोशीको बाढीमा परी ज्यान गुमाएकाको शव पहिचानका लागि पोखरामा अहिलेसम्म २५ आफन्तको ‘डिएनए’ नमुना सङ्कलन गरिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्...

    34. शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

      यही भदौ १० गते भोटेकोशीको बाढीमा परी ज्यान गुमाएकाको शव पहिचानका लागि पोखरामा अहिलेसम्म २५ आफन्तको ‘डिएनए’ नमुना सङ्कलन गरिएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs85 publishers
    35. भोटेकोशी बाढी : एक हजार ३८५ श*व फेला, पाँच हजार १३० जना अझै सम्पर्कविहीन

      भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३८५ जनाको शव फेला परेको छ।

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs512 publishers
  3. Earlier today
    1. सेवाग्राही खोज्दै गाउँपालिका झरे सहरतिर

      आफ्ना नागरिकको सहर केन्द्रित बसोबासको लहर बढेपछि कतिपय गाउँपालिकाले आफ्नो सेवा प्रवाहको ढाँचा नै परिवर्तन गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs2 publishers
    2. ‘जोखिमयुक्त ठाउँमा अब सडक होइन, टनेलको विकल्पमा जानुपर्छ’

      काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीले सिङ्गो देश शोकमा डुबेको छ । बाढी आएको दुई हप्ता भन्दा बितिसक्यो, तर यस महाविपत्तिले छाडेको घाउ र त्रासदी आलै छ । भोटेकोशी बाढीको

      Ratopati logoRatopatiPrivatestory419 publishers
    3. Flood Devastates Rasuwa, Nuwakot, Dhading; Health Services Severely Impacted

      Kathmandu. A flood in the BhoteKoshi on August 27 caused significant loss of life and property in districts like Rasuwa,...

    4. जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा नेपालले खोज्यो न्युजिल्यान्डको साथ

      २६ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले जलवायुजन्य विपद्बाट हुने क्षति तथा नोक्सानीको वित्तीय सहयोग प्राप्त गर्न अन्तर्राष्ट्रिय मञ्चहरूमा न्युजिल्यान्डको साथ खोजेका छन्। न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनसँग शुक्रबार भएको टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री शाहले उक्त आग्रह गरेका हुन्। प्रधानमन्त्रीको कार्यालयका अनुसार, वार्तामा प्रधानमन्त्री शाहले नेपाल जलवायुजन्य विपद्का दृष्टिले उच्च संवेदनशील राष्ट्र रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय […]

    5. Rasuwa Flood Causes Significant Damage to Lives and Property, Impacting Health Sector

      On Bhadau 10, a flood in Rasuwa caused great damage to lives and property. The health sector was also affected....

    6. प्रधानमन्त्री शाह र न्युजिल्यान्डका समकक्षी क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

      काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजिल्यान्डका समकक्षी क्रिस्टोफर लक्सनबीच शुक्रबार टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्रीले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू तीव्र पारिएको बताए। उनले बेपत्ता सबै नागरिकहरूको खोजी कार्यलाई पनि प्राथमिकतामा राखिएको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनले न्युजिल्यान्डले उपलब्ध गराएको २० लाख न्युजिल्यान्ड डलर बराबरको मानवीय सहायताप्रति […]

    7. प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

      काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्री शाहले भोटेकोशी बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिइएको जानकारी गराए। उनले न्युजील्याण्डका नागरिकसहित बेपत्ता विदेशी नागरिकको खोजीलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको बताए। प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले बाढी प्रभावित नेपाललाई न्युजील्याण्डले उपलब्ध गराएको २० लाख न्युजील्याण्ड डलर […]

    8. चितवनमा इभी कारमा आगलागी, एक जनाको मृत्यु

      Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only3 publishers
    9. 60 LPG cylinders seized in Bhaktapur distributed to residents

      Bhaktapur, September 11 The District Administration Office has distributed 60 gas cylinders found stored at Madhyapur Banquet in Madhyapur Thimi to locals. The cylinders were distributed following an inspection led by Chief District Officer Binod Kumar Khadka on Thursday evening. The banquet operator said he had brought the gas from Chitwan only on Thursday, as […] The post 60 LPG cylinders seized in Bhaktapur distributed to residents appeared first on OnlineKhabar English News.

    10. इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु

      बसन्त पराजुलीनारायणगढ, भदौ २६ गते । भरतपुर महानगरपालिका–९, बसन्तचोकमा इभी कारमा आगलागी हुँदा मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का अमर पराजुली रहेको खुलेको छ ।जिल्ला प्रहरी कार्य...

    11. चितवनमा विद्युतीय कारमा आगलागी, चालकको मृत्यु

      चितवन- भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका चालकको मृत्यु भएको छ । शरीर जलेका कारण मृतकको सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान

      Ajako Artha logoAjako ArthaPrivatestory15 publishers
    12. भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

      भक्तपुर । जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरेको छ। प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा बिहीबार साँझको अनुगमनमा ती सिलिन्डर सर्वसाधारणलाई वितरण गरिएको हो। ब्याङ्क्वेट सञ्चालकले असोजमा पार्टी प्यालेसमा धेरै भोज हुने भएकाले आफूले चितवन पुगेर बिहीबार मात्र ग्यास ल्याएको जानकारी दिँदै स्थानीय प्रशासनको अनुरोधमा आवश्यक […] The post भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....