पेलेरै अघि बढे सभामुख
स्थगित भएर बसेको दोस्रो बैठकमा सभामुखले विपक्षीको विरोधका बीच बैठक अगाडि बढाएका हुन् ।
विपक्षी दलहरूको नाराबाजी र अवरोधका बीच सभामुखले बिहीबारको प्रतिनिधि सभा बैठक अगाडि बढाएका छन्। प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षीले विरोध गरेपछि यसअघि स्थगित भएको बैठक दोस्रो पटक सुचारु गरिएको थियो। सभामुखले विपक्षीको नाराबाजीलाई बेवास्ता गर्दै सदनको कार्यसूची अघि बढाएका हुन्।
Summary by Jayaman
स्थगित भएर बसेको दोस्रो बैठकमा सभामुखले विपक्षीको विरोधका बीच बैठक अगाडि बढाएका हुन् ।
2 more headlines since
प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग राख्दै विपक्षीले विरोध गरेपछि सभामुखले यस अघि बैठक स्थगित गरेका थिए तर दोस्रोपकट भने उनले पेलेरै अघि बढाएका हुन्।
स्थगित भएर बसेको दोस्रो बैठकमा सभामुखले विपक्षीको विरोधका बीच बैठक अगाडि बढाएका हुन् ।