
त्रिविका हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गरिने
त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा आफ्ना आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा कम्तीमा एउटा स्मार्ट कक्षा सुरु गर्ने भएको छ।...
त्रिभुवन विश्वविद्यालयले आगामी वर्षभित्र आफ्ना सबै आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा कम्तीमा एउटा 'स्मार्ट' कक्षा सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। उपकुलपति प्रा. डा. सुशील बज्राचार्यले कीर्तिपुरस्थित शिक्षा शास्त्र केन्द्रीय विभागमा एक स्मार्ट कक्षाको उद्घाटन गर्दै सो जानकारी दिनुभएको हो। यो कार्यक्रम नेपालस्थित युनेस्को कार्यालय र चिनियाँ कम्पनी म्याक्स हबको सहयोगमा अगाडि बढाइएको छ।
Summary by Jayaman

त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा आफ्ना आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा कम्तीमा एउटा स्मार्ट कक्षा सुरु गर्ने भएको छ।...
3 more headlines since

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा आफ्ना आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा कम्तीमा एउटा स्मार्ट कक्षा सुरु गर्ने भएको छ। नेपालस्थिति युनेस्को कार्यालय, चिनियाँ कम्पनी म्याक्स हबको सहयोगमा यो कक्षा सुरु गर्न लगिएको हो । विश्वविद्यालयको

कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा आफ्ना आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा कम्तीमा एउटा स्मार्ट कक्षा सुरु गर्ने भएको छ । नेपालस्थिति युनेस्को कार्यालय, चिनियाँ कम्पनी म्याक्स हबको सहयोगमा यो कक्षा सुरु गर्न लगिएको हो । विश्वविद्यालयको कीर्तिपुरस्थित शिक्षा शास्त्र केन्द्रीय विभागमा स्मार्ट कक्षाको आज उद्घाटन गर्दै उपकुलपति प्रा डा सुशील बज्राचार्यले सो जानकारी दिए। […]

कीर्तिपुर(काठमाडौँ), जेठ ७ गते ।त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा आफ्ना आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा कम्तीमा एउटा स्मार्ट कक्षा सुरु गर्ने भएको छ । नेपालस्थिति यु...