
मूल्य समायोजन नहुँदा निर्माण क्षेत्र धराशायी बन्यो : निकोलस पाण्डे
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलस पाण्डेले निर्माण सामग्रीमा भएको अत्यधिक मूल्य वृद्धिका कारण मुलुकको निर्माण क्षेत्र गम्भीर संकटमा परेको बताएका छन्। संघीय संसद्को पूर्वाधार विकास समितिको बैठकमा बोल्दै अध्यक्ष पाण्डेले सरकारले समयमै
