
एफएनसीसीआई कार्यकारिणी सदस्यमा इटहरीका शिव घिमिरे सहित ६ जना मनोनीत, को–को परे?
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति बैठकले ६ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरेको छ। अध्यक्ष अन्जन श्रेष्ठ अध्यक्षताको बैठकले महासंघमा ६ जना कार्यकारिणी सदस्य मनोनीत गरेको हो। मनोनीत हुने सदस्यमा शिवप्रसाद घिमिरे, नेपाल कत्था उत्पादक
