कोलकाता-विराटनगर रेल कार्गो सेवा औपचारिक रूपमा सुरु
नेपाल-भारत पारवहन सम्झौताअन्तर्गत भारतको कोलकाता बन्दरगाहदेखि विराटनगरसम्मको रेल कार्गो सेवा शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ। कोलकाता…
विराटनगर
Metropolitan city in Koshi Province; second-most populous city in Nepal.
Multi-publisher coverage mentioning विराटनगर
नेपाल-भारत पारवहन सम्झौताअन्तर्गत भारतको कोलकाता बन्दरगाहदेखि विराटनगरसम्मको रेल कार्गो सेवा शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ। कोलकाता…
कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सत्ता सहकार्य संकटमा परेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारबाट मन्त्री…
नेपाल र भारतबीचको द्विपक्षीय व्यापारका लागि नयाँ ट्रान्जिट कोरिडोर स्थापना गर्दै कोलकाता बन्दरगाहबाट पूर्वी नेपालको विराटनगर भन्सार यार्डसम्…
रौतहटको चन्द्रपुर नगरपालिका-४ स्थित पूर्व-पश्चिम राजमार्गमा मादक पदार्थ सेवन गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइत…
विराटनगरमा शुक्रबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले पूर्वाधार र प्रशासनसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण निर्णयहरू स्वीकृत गरेको छ।…
भारतको कोलकाता र नेपालको विराटनगरबीच पहिलोपटक कार्गो रेल सेवा आधिकारिक रूपमा सुरु भएको छ। यो नयाँ रेल सम्पर्कले द्विपक्षीय व्यापारका लागि ढु…
50 headlines across publishers

विराटनगर : भारतको कोलकाता बन्दरगाहबाट पहिलोपटक सिधै विराटनगरसम्म कार्गो रेलमार्फत मालसामान ढुवानी सुरु भएको छ ।शुक्रबार कोलकाताबाट प्रस्थान गरेको कच्चा पदार्थ बोकेको रेल आज (आइतबार) विराटनगर आइपुग्ने अपेक्षा गरिएको छ । नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट

विराटनगर । नेपाली कांग्रेस र नेकपा एमालेबिचको सत्ता गठबन्धन प्रदेश तहमा भत्किने क्रम सुरु भएसँगै कोशी प्रदेशमा पनि नयाँ राजनीतिक समीकरणको चर्चा चुलिएको छ । सुदूरपश्चिम, कर्णाली हुँदै बागमतीसम्म पुगेको दुई ठूला दलबिचको विवाद कोशीमा पनि
KATHMANDU: Nepal News presents today’s snapshot of Nepal’s economic activities. Get quick updates on major market movements, policy shifts, and financial developments shaping the economy of Nepal. Here are the key economic highlights for today: Direct Rail Cargo Service Launches from Kolkata to Biratnagar The first direct rail cargo service from Kolkata Port to the […]

जनार्जन खत्रीसर्लाही, साउन २ गते । सर्लाही प्रहरीले शनिबार ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । जिल्लाको दक्षिणी भेगस्थित कौडेना गाउँपालिका–१, सुखचैना गाउँबाट प्रहरीले चार क...

सर्लाही । रौतहटको चन्द्रपुर नगरपालिका–४ दोस्रो लाच्कास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा मादक पदार्थ सेवन (मापसे) गरेका चालकले चलाएको ट्रकले दुई वटा यात्रुवाहक बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन् । प्रहरीका अनुसार जनकपुरबाट गरुडातर्फ आउँदै गरेको

प्रहरीका अनुसार अधिकांश घाइतेको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ। प्रारम्भिक उपचारका लागि चपुरस्थित सिमन्त हाइवे अस्पताल लगिएका सफल मगर भने उपचारकै क्रममा आफैं अस्पतालबाट हिँडेको प्रहरीले जनाएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका ४ दोस्रो लाच्कास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्रकले दुईवटा यात्रुवाहक बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन्।...

भद्रपुर (झापा), साउन २ गते ।झापाको बिर्तामोडबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त...
KOLKATA:The first direct rail cargo service from Kolkata Port to the Biratnagar Customs Yard in eastern Nepal officially commenced operations on Friday, establishing a new transit corridor for Nepal-India bilateral trade. The inaugural freight train was jointly flagged off by Nepal’s Consul General in Kolkata, Jhakka Prasad Acharya, alongside officials from Kolkata Customs, the Syama […]

विराटनगर । भारतको कोलकत्ताबाट विराटनगर आउने रेल कार्गो सेवाको शुभारम्भ भएको छ । तेस्रो देशबाट आएको माल बस्तु बोकेर विराटनगरसम्म आउने रेल कार्गो सेवाको शुभारम्भ भएको हो । कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कुप्रसाद आचार्य, कोलकता भन्सार, कोलकता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीहरूले संयुक्त रूपमा हरियो झन्डा देखाई रेल कार्गो सेवाको यस सेवाको उद्घाटन गरेका […]
पूर्व–पश्चिम राजमार्गमा ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन् ।रौतहटको चन्द्रपुर नगरपालिका–४ दोस्रो लाच्कास्थित राजमार्गमा मापसे गरेका चालकले चलाएको ट्रकले बसलाई ठक्कर दिँदा ८ जना घाइते भएका प्रहरीले जनाएको छ ।जनकपुरबाट गरुडातर्फ आउँदै गरेको म प्र ०२–००१ क ०८६७ नम्बरको ट्रकले काठमाडौंबाट धरानतर्फ जाँदै गरेका बा प्र ०३–००१ ख ५२८४ र बा प्र ०३–००१ ख ३६६० नम्बरको यात्रुवाहक बसलाई ठक्कर दिएको थियो ।ठक्

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४ दोस्रो लाच्कास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्रकले दुईवटा यात्रुवाहक बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन्। दुर्घटनामा संलग्न ट्रक चालकले मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार जनकपुरबाट गरुडातर्फ जाँदै गरेको म.प्र.०२–००१ क ०८६७ नम्बरको ट्रकले काठमाडौंबाट धरानतर्फ गइरहेका बा.प्र.०३–००१ ख ५२८४ र बा.प्र.०३–००१ […]

झापा– झापाको बिर्तामोडबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीको संयुक्त टोलीले निजलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल राज्य, दार्जिलिङ जिल्ला, खोरीबारी ग्रामपञ्चायत बस्ने ३४ वर्षीय कमल बर्मन रहेका जिल्ला प्रहरी कार्यालयका […]

रौतहट । चन्द्रपुरकाे नगरपालिका–४ दोस्रो लाच्कास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्रकले दुईवटा यात्रुवाहक बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन् । जनकपुरबाट गरुडातर्फ आउँदै गरेको म.प्र.०२–००१ क ०८६७ नम्बरको ट्रकले काठमाडौँबाट धरानतर्फ जाँदै गरेका बा.प्र.०३–००१ ख

झापाको बिर्तामोडबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।...
By A Staff Reporter, Kathmandu, July 18: Nepal has launched its first rail cargo service from Kolkata Port to Biratnagar...
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत कोलकाता बन्दरगाहबाट विराटनगरसम्म रेलमार्फत कार्गो ढुवानी सेवा शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ।कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार पहिलो चरणमा भारतीय कन्टेनर निगम लिमिटेड (कोनकर) को रेलमार्फत स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेका ४० वटा ४० फिटका कन्टेनर विराटनगर पठाइएको छ।यो सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि एकै पटकमा ४५ वटासम्म ४० फिटका कन्टेनर सिधै विराटनगर पठाउन सकिनेछ। कोलकाताबाट छुटेको रेल करि
काठमाडौँ- नेपाल-भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई भारतीय भूमि हुँदै नेपालको सिमानासम्म ढुवानी गर्ने प्रक्रियामा शुक्रबारदेखि कोलकाता–विराटनगर रेलवे कार्गो ढुवानी सुरु भएको छ।यो सम्झौताले तेस्रो मुलुकबाट हुने आयात तथा निर्यातका लागि भारतीय सडक मार्ग, रेल मार्ग र जल मार्गको प्रयोग गरी पारवहन गर्न पाउने व्यवस्था सुनिश्चित गरेको थियो। भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा […]

कोलकाता–विराटनगर रेल कार्गो सेवा शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
_eSGgZx8mpV.jpg)
विराटनगर । तेस्रो मुलुकबाट आयात हुने मालसामानको ढुवानीलाई थप सहज र सस्तो बनाउने उद्देश्यले भारतको कोलकाता बन्दरगाहदेखि नेपालको विराटनगरसम्म पहिलो पटक रेल कार्गो सेवाको शुभारम्भ भएको छ। नेपाली महावाणिज्यदूतावास कोलकाताको निरन्तर पहल र समन्वयमा श्रावण १

विराटनगर : नेपाली कांग्रेसले कोशी प्रदेशमा सरकार छाडेर तत्काल बाहिरिने निर्णयबाट पछि हट्ने संकेत दिएको छ । कांग्रेस नेता तथा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले प्रदेशको विशेष संवैधानिक अवस्था, राजनीतिक यथार्थ
नेपाल भारत पारवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात हुने माल सामानलाई भारतीय भूमि हुँदै नेपालको सीमानासम्म ढुवानी गर्ने प्रक्रियामा आजदेखि कोलकाता–विराटनगर रेल्वे कार्गो ढुवानी सेवा सुरु भएको छ ।

विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा महत्त्वपूर्ण निर्णय गरेको छ । बैठकले आर्थिक, सामाजिक तथा पूर्वाधार समितिबाट परिमार्जित ग्रामीण सडक सञ्जाल सुधार आयोजना अतिरिक्त लगानीको कारण प्रभावित संरचना घरटहरा तथा ‘भौतिक

Biratnagar. The Koshi Province government's cabinet meeting held today has made three important decisions.The meeting decided to approve the 'Compensation...

विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले तीन महत्त्वपूर्ण निर्णय गरेको छ । बैठकले आर्थिक, सामाजिक तथा पूर्वाधार समितिबाट परिमार्जित ग्रामीण सडक सञ्जाल सुधार आयोजना अतिरिक्त लगानीको कारण प्रभावित संरचना घरटहरा तथा ‘भौतिक सम्पत्तिको
कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले तीन महत्त्वपूर्ण निर्णय गरेको छ ।बैठकले आर्थिक, सामाजिक तथा पूर्वाधार समितिबाट परिमार्जित ग्रामीण सडक सञ्जाल सुधार आयोजना अतिरिक्त लगानीको कारण प्रभावित संरचना घरटहरा तथा ‘भौतिक सम्पत्तिको क्षतिपूर्ति निर्धारण तथा वितरण निर्देशिका, २०८३’ स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए ।त्यसैगरी बैठकले ‘सार्वजनिक खरिद नियमावली–२०८३’, र कानून, न्याय तथा प्र

कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले तीन महत्त्वपूर्ण निर्णय गरेको छ।

काठमाडौं- कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले तीन महत्त्वपूर्ण निर्णय गरेको छ । बैठकले आर्थिक, सामाजिक तथा पूर्वाधार समितिबाट परिमार्जित ग्रामीण सडक सञ्जाल सुधार आयोजना अतिरिक्त लगानीको कारण प्रभावित संरचना घरटहरा तथा ‘भौतिक

विराटनगर। कोशी प्रदेशको राजनीति फेरि एकपटक तरङ्गित भएको छ । प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिने चर्चा चुलिएको छ, तर कोशी प्रदेशको वर्तमान सरकार संविधानको धारा १६८ को उपधारा ५ अन्तर्गत बनेको हुनाले यहाँ नयाँ सरकार

विराटनगर । कोशी प्रदेशमा फेरि एकपटक सत्ता समीकरण फेरबदल हुने अवस्था सिर्जना भएको छ । कांग्रेसले सबै प्रदेशको सरकारबाट मन्त्री फिर्ता बोलाउने तयारी गरेसँगै नेकपा एमालेसँगको सत्ता साझेदारी सङ्कटमा परेको छ । यसै सन्दर्भमा नेपाली कांग्रेस

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने चर्चा चलिरहेका बेला प्रदेश सरकारको भविष्यबारे चासो बढेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने अहिलेसम्म कांग्रेसबाट कुनै आधिकारिक जानकारी
इटहरी- कोशी प्रदेशको सत्ता समीकरण फेरिने संकेत देखिए पनि सरकार परिवर्तन तत्काल हुने सम्भावना टरेको छ। एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निष्कर्षमा पुगेको नेपाली कांग्रेसले मन्त्रीहरूलाई तत्काल फिर्ता नबोलाई ‘पर्ख र हेर’ को रणनीति अपनाएपछि प्रदेशको राजनीति फेरि अंकगणितमै अड्किएको हो। कांग्रेस प्रदेशस्तरीय संयन्त्रको बिहीबार बसेको बैठकले सरकारबाट बाहिरिने विषयमा अन्तिम निर्णय नगरी संसदीय दलका […]

अर्जुन काफ्लेस्याङ्जा, साउन १ गते । सिद्धार्थ राजमार्ग हुँदै यात्रुबाहक बसमा नियन्त्रित लागूऔषध बोकेर यात्रा गरिरहेका दुई जनालाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ । गल्याङ नगरपालिका...
नेपाली कांग्रेस र नेकपा (एमाले) बीच प्रदेश सत्ता सहकार्य तोडिएसँगै कोशी प्रदेशको राजनीति फेरि एकपटक तरंगित बनेको छ । कर्णाली तथा सुदूरपश्चिमबाट शुरू भएको कांग्रेस–एमाले सत्ता सहकार्य विवादले कोशीमा भने नयाँ मोड लिने देखिएको हो । मधेशमा भने कांग्रेस–एमालेसहित नेकपाले सहकार्य जारी राख्ने सहमति गरेका छन् ।तर, कोशीमा भने कांग्रेसको आन्तरिक शक्ति संघर्षले सत्ता समीकरणमै फेरबदल ल्याउने देखिएको हो । कोशीमा कांग्रेस संस्थापनइतर (शेखर कोइराला र पूर्णबहादुर खड्का पक्षीय भनिएका) सांसदहरूले केन्

इटहरी । कोशी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारीमा रहेको नेपाली कांग्रेस अन्तिम घडीमा ‘पर्ख र हेर’को रणनीतिमा पुगेको छ । बिहीबार बसेको प्रदेशस्तरीय संयन्त्रको बैठकले सरकारबाट तत्काल बाहिरिने निर्णय गर्ने तयारी गरेपनि केन्द्रीय नेतृत्वको हस्तक्षेपपछि कुनै औपचारिक निर्णय नगरी बैठक टुंगिएको हो । बैठकपछि कांग्रेस प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापालाई […] The post कोशीमा टुट्यो कांग्रेस–एमाले सत्ता सहकार्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

झापा : सुनसरी र झापामा प्रहरीले छुट्टाछुट्टै कारबाही गर्दै प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका–६ आइतबारेमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक विक्रमबहादुर

विराटनगर : नेपाली कांग्रेसले कोशी प्रदेश सरकारमा आफ्नो सहभागिता कायम राख्ने वा सरकारबाट बाहिरिने विषयमा आज (शुक्रबार) अन्तिम निर्णय गर्ने भएको छ। केन्द्रीय तहबाट नेकपा (एमाले)सँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय भइसकेपछि कोशी प्रदेश सरकारको भविष्यलाई लिएर

Biratnagar. The Rastriya Swatantra Party passed a proposal to abolish the provincial assembly at the first national convention held in...

काठमाडौं– कोशी प्रदेशमा पनि नेकपा एमाले र नेपाली कांग्रेसबीचको गठबन्धन टुट्ने अवस्थामा पुगेको छ । २०८१ साल असारमा भएको आलोपालो गर्ने सहमति अनुसार कोशी प्रदेशमा नेपाली कांग्रेस र एमालेबीच सत्ता गठबन्धन भएको थियो । सोही सहमति अनुसार असार मसान्त भित्रै नेतृत्व परिवर्तनको तयारी भइरहेको बेला केन्द्र र अन्य प्रदेशको विवादका कारण कोशी प्रदेशमा गठबन्धन टुट्न […]

कोशी प्रदेश सरकारबाट मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गर्न बसेको कोशी प्रदेशको कांग्रेस कार्यदलको बैठक निष्कर्षविहीन भएको छ ।...

विराटनगर । कोशी प्रदेशमा पनि नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सत्ता साझेदारी अन्त्य गर्ने निर्णय भएको छ। विराटनगरमा बिहीबार बसेको नेपाली कांग्रेस कोशी प्रदेश कार्यदलको बैठकले एमालेसँगको गठबन्धनलाई अब निरन्तरता नदिने औपचारिक निर्णय गरेको

विराटनगर । कोशी प्रदेशमा नेकपा एमालेसँग भइरहेको सत्ता साझेदारी अन्त्य गर्ने निर्णय गरेको छ । विराटनगरमा आज बसेको नेपाली कांग्रेस कोशी प्रदेश कार्यदलको बैठकले एमालेसँगको सत्ता साझेदारी अन्त्य गर्ने निर्णय गरेको हो । कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता गठबन्धन रहेको छ । सो सत्ता गठबन्धनलाई अव निरन्तरता नदिने निर्णय भएको नेपाली काँग्रेस […]
कोशी प्रदेश सरकारबारे निर्णय लिन बसेको नेपाली कांग्रेस प्रदेशस्तरीय संयन्त्रको बैठक केन्द्रीय नेताको निर्देशनपछि तत्काल कुनै निर्णय नगरी सकिएको छ ।कांग्रेस कोशी प्रदेश सभापति तथा दलका नेता उद्धव थापाको अध्यक्षतामा बिहीबार बसेको बैठकले थापा र केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद अमृत अर्याललाई केन्द्रसँगको कुराकानी गर्ने जिम्मा दिने निर्णय गरेको छ ।बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारबाट मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गर्ने तयारी गरे पनि अन्तिम समयमा रोकिएको हो ।‘केन्

विराटनगर । कोशी सरकारबारे निर्णय लिन बसेको कांग्रेस प्रदेशस्तरीय संयन्त्रको बैठक केन्द्रीय नेताको निर्देशनपछि तत्काल कुनै निर्णय नगरी सकिएको छ । बैठकले वर्तमान एमालेका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारबाट मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गर्ने तय गरेको थियो । कांग्रेस कोशी प्रदेशका सभापति तथा दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको बैठकले थापा र केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद अमृत अर्याललाई केन्द्रसँगको कुराकानी गर्ने जिम्मा दिने निर्णय गरेको छ । बैठकपछि कुरा गर्दै दलका नेता थापाले एमालेसँगको सहकार्य भने अब टुङ्गिएको बताए । ‘सहकार्य टुटेको छ । अब तीन विकल्पमा हामी छलफलमा छौँ’ उनले भने, ‘अझै एमालेसँगको सहकार्य प्रयास गर्ने, नेकपासँग मिल्ने वा विपक्षीमा बस्ने विकल्प हामीसँग छ ।’ यसैबिच संयन्त्रको बैठक बसिरहेको बेला तत्काल मन्त्री फिर्ता बोलाउने निर्णय रोकिएको छ । ‘केन्द्रका नेताले फोन गरेको कारण कुनै निर्णय भएन,’ थापाले भने, ‘केन्द्रीय समितिले निर्णय गरेर पठाएपछि हामी फेरि बैठक बसेर निर्णय गर्छौं
कोशी प्रदेश सरकारबारे निर्णय लिन नेपाली कांग्रेसको प्रदेशस्तरीय संयन्त्रको बैठक बसेको छ । कांग्रेस कोशी प्रदेश सभापति तथा दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको बैठकमा उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, सहमहामन्त्री उमेश थापा, नेता तथा सांसद अमृत अर्याल, गयानन्द मण्डल, मैयाँ श्रेष्ठलगायतको उपस्थिति छ । बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारबाट मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गर्ने सम्भावना छ । बैठकमा सरकारमा सहभागी रहेका भौतिक पूर्वाधार विकासमन्त्री

विराटनगर । कोशीमा पनि नेपाली कांग्रेस सरकारबाट बाहिरिने भएको छ । सुदूरपश्चिम प्रदेशमा एमालेसँगको सहकार्यमा देखिएको असहजताका कारण कांग्रेसले सातै प्रदेशका सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने भएसँगै कोशीमा पनि कांग्रेस अलग्गिने भएको हो । कांग्रेसका ४ मन्त्रीहरूले आजै राजीनामा दिने तयारी गरेका छन् । यस विषयमा औपचारिक निर्णयका लागि कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ […]

विराटनगर । कोशी सरकारबारे निर्णय लिन कांग्रेस प्रदेशस्तरीय संयन्त्रको बैठक सुरु भएको छ । बैठकले वर्तमान एमालेका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारबाट मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गर्ने सम्भावना छ । कांग्रेस कोशी प्रदेश सभापति

Biratnagar. A meeting of the Congress provincial-level mechanism has started to make a decision regarding the Koshi government. The meeting...