Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22 Maylast: 22 May

मिलन राईले सगरमाथाको शिखरमा फहराए किरात खालिङ राई उत्थान संघको झण्डा

खालिङ राई समुदायका कान्छा आरोही मिलन राईले मे २१ तारिख बिहान ३ बजे सगरमाथाको सफल आरोहण गरेका छन्। आफ्नो दोस्रो सफल आरोहणका क्रममा उनले विश्वको सर्वोच्च शिखरमा खालिङ राईहरूको छाता संगठन किरात खालिङ राई उत्थान संघको झण्डा फहराए। राईले आफ्नो समुदायको प्रतिनिधित्व गर्दै सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन्।

Summary by Jayaman

2publishers
2headlines
Span: 4 hoursNE onlyUpdated 22 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

सगरमाथामा फहराइयो खालिङहरूको झण्डा

काठमाडौँ । खालिङ राई समुदायका कान्छा आरोही मिलन राईले सगरमाथाको शिखरमा पुर्‍याए खालिङ राईहरूको छाता संगठन किरात खालिङ राई उत्थान सङ्घको झण्डा फहराएका छन् । राईले यही मे २१ को बिहान ३ बजे सगरमाथाको सफल आरोहण गरेका

story2 publishers
Coverage

1 more headline since

    1. समुदायकै कान्छा आरोहीले सगरमाथामा फहराए खालिङहरूको झण्डा

      ७ जेठ, काठमाडौं । खालिङ राई समुदायका कान्छा आरोही मिलन राईले किरात खालिङ राई उत्थान संघको झण्डा सगरमाथामा फहराएका छन् । किरात खालिङ राई उत्थान संघ खालिङ राईहरूको छाता संगठन हो । मिलनले यही मे २१ को बिहान ३ बजे सगरमाथाको चुचुरोमा पाइला राखेका थिए । उनको यो दोस्रो सगरमाथा आरोहण हो । आफू पनि […]

Milan Rai Summits Mount Everest with Kirat Khaling Rai Flag · K cha khabar