Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22 Maylast: 22 May

अमेरिकाविरुद्धको खेलमा कप्तान रोहित पौडेल अर्धशतक बनाउनबाट चुके

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेल आफ्नो १३औँ एकदिवसीय अर्धशतक बनाउनबाट चार रनले चुकेका छन्। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ५९ बल खेलेका रोहितले ४६ रन बनाउँदा मिलिन्द कुमारको बलमा आउट भए। उनले आफ्नो इनिङ्समा एक छक्का र दुई चौका प्रहार गरेका थिए भने नेपालले ३८ ओभरमा ४ विकेट गुमाएर १९४ रन जोडेको थियो।

Summary by Jayaman

2publishers
2headlines
Span: 5 hoursNE onlyUpdated 22 May
Covered by
Broke on K cha khabarNepal Press logoNepal Press

४६ रन जोडेर आउट भए रोहित

काठमाडौं। कप्तान रोहित पौडेलले अमेरिकाविरुद्ध अर्धशतक बनाउन चुकेका छन्। लिग २ अन्तर्गत जारी खेलमा उनी ४६ रन जोडेर आउट भएका हुन्। उनलाई मिलिन्द कुमारले आउट पारे। विकेटकिपर स्मित पटेलले चलाखीपूर्ण रुपमा रोहितलाई पभेलियन पठाए। एकदिवसीयमा १३ औं अर्धशतक बनाउनबाट रोहित चार रनले चुके। ताजा स्थितीमा नेपालले ३८ ओभरमा ४ विकेट गुमाएर १९४ रन जोडेको छ।

Coverage

1 more headline since

    1. २१औँ अन्तर्राष्ट्रिय अर्धशतक बनाउनबाट चार रनले चुके कप्तान रोहित

      नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल आफ्नो २१औँ अन्तर्राष्ट्रिय अर्धशतक बनाउनबाट केवल चार रनले चुकेका छन् ।आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत शुक्रबार जारी अमेरिकाविरुद्धको खेलमा रोहित ४६ रन बनाउँदै आउट भए ।कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा २३ वर्षीय रोहितले ५९ बलमा एक छक्का र दुई चौका हिर्काए । उनले जारी लिग–२ शृंखलामा यसअघि स्कटल्यान्डविरुद्ध अविजित ७४ रन बनाएका थिए ।एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितले हालसम्म १२ अर्धशतक बनाएका छन् । यो ढाँचाको क्रिकेट

      Lokaantar logoLokaantarPrivatestory2 publishers
Captain Rohit Paudel Misses Half-Century in CWC League 2 Against USA · K cha khabar