StoryNE onlyfirst: 22 Maylast: 22 May
सुकुम्वासी व्यवस्थापनमा मनपरी भएको भन्दै रास्वपा सांसदद्वारा रवि लामिछानेसँग स्पष्टीकरण माग
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले सुकुम्वासी व्यवस्थापनको नाममा मनपरी भइरहेको भन्दै सभापति रवि लामिछानेको ध्यानाकर्षण गराएका छन्। सांसद इन्दिरा राना लगायतले पार्टीको स्पष्ट धारणा माग गर्दै अव्यवस्थित बसोबासको समस्या सुल्झाउन नेतृत्वलाई आग्रह गरेका हुन्। बैठकमा सांसदहरूले सुकुम्वासी समस्या समाधानका नाममा भएका गतिविधिप्रति असन्तुष्टि जनाउँदै पार्टीको आधिकारिक नीति सार्वजनिक गर्न माग गरे।
Summary by Jayaman
3publishers
3headlines
Span: 56 minNE onlyUpdated 22 May
Covered by
Coverage
2 more headlines since
first · 22 Maylatest · 22 May
रविलाई इन्दिराले भनिन्- सुकुम्वासी व्यवस्थापनको नाममा जे पायो त्यही भयो, पार्टीको धारणा चाहियो
रविलाई इन्दिराकाे प्रश्न – सुकुम्बासी व्यवस्थापनको नाममा मनपरी भयो, पार्टीको धारणा के हो ?