Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22 Maylast: 23 May

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाद्वारा निःशुल्क शव चिस्यान सेवा सञ्चालन

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नगरवासीका लागि निःशुल्क शव चिस्यान सेवा सुरु गरेको छ। नगरपालिकाले तीन लाख रुपैयाँको लागतमा आवश्यक उपकरण खरिद गरी यो मानवीय सेवा सञ्चालनमा ल्याएको हो। पूर्वाधार शाखा प्रमुख दीपक धामीका अनुसार नगर कार्यपालिकाको हिउँदे अधिवेशनको निर्णयबमोजिम यो सेवा सुरु गरिएको हो।

Summary by Jayaman

2publishers
2headlines
Span: 6 hoursNE onlyUpdated 23 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

शुक्लाफाँटा नगरपालिकाद्वारा निःशुल्क शव चिस्यान सेवा सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नगरवासीका लागि निःशुल्क शव चिस्यान (डेथ बडी फ्रिजर) सेवा सञ्चालनमा ल्याएको छ । नगरपालिकाले ठेक्का प्रक्रियामार्फत रु तीन लाख लागतमा आवश्यक उपकरण खरिद गरी यो मानवीय सेवा सुरु गरेको हो

story2 publishers
Coverage

1 more headline since

    1. शुक्लाफाँटा नगरपालिकाद्वारा निःशुल्क शव चिस्यान सेवा सञ्चालन

      कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नगरवासीका लागि निःशुल्क शव चिस्यान (डेथ बडी फ्रिजर) सेवा सञ्चालनमा ल्याएको छ । नगरपालिकाले ठेक्का प्रक्रियामार्फत रु तीन लाख लागतमा आवश्यक उपकरण खरिद गरी यो मानवीय सेवा सुरु गरेको हो । नगर कार्यपालिकाको हिउँदे अधिवेशनले गरेको निर्णयबमोजिम ठेक्का प्रकृयामार्फत उपकरण खरिद गरिएकोे नगरपालिकाको पूर्वाधार शाखाका प्रमुख दीपक धामीले जानकारी दिए । […]

Shuklaphanta Municipality Launches Free Dead Body Freezer Service in Kanchanpur · K cha khabar