
युनिलिभर र राडो नेपालको सहकार्यः हेटौँडामा वातावरणीय तथा सामाजिक सबलता कार्यक्रम सुरु
काठमाडौं- युनिलिभर नेपाल लिमिटेडले योजनाकार्यान्वयन साझेदार संस्था राडो नेपालसँगको सहकार्यमा हेटौँडा–३, बसामाडी स्थित सिमलथली समुदायमा ‘सरोकारवालाको सहभागितामार्फत वातावरणीय तथा सामाजिक सबलता निर्माण’ नामक समुदायमुखी सामाजिक उत्तरदायित्व पहलको औपचारिक उद्घाटन गरेको छ । यस परियोजनाको

