कांग्रेस १५औँ महाधिवेशनको मतदान दिउँसो १ बजेसम्म सर्यो
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार हुने मतदान दिउँसो १ बजेसम्म सारिएको छ। केन्द्रीय निर्व…
Publisher

आजको अर्थ
Business and economic news portal launched ~2019, self-positioned as "Nepal's No. 1 Business News Portal". Coverage emphasises NEPSE, banking, corporate, and government economic policy over general news. Feed provides truncated excerpts plus thumbnails. Permissive robots.txt.
Stories Ajako Artha covered alongside other publishers
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार हुने मतदान दिउँसो १ बजेसम्म सारिएको छ। केन्द्रीय निर्व…
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाराजगञ्जस्थित निवासमा बुधबार छापा मारेको छ। विभागले जबराका…
परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच बिहीबार मेलबर्नमा द्विपक्षीय भेटवार्ता भएको छ। भेटवार्तामा नेपाल–…
नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गर्दै ७ हजार ११४ महाधिवेशन प्रतिनिधि कायम गरेको छ, जुन १४औ…
मधेस प्रदेशमा पछिल्ला केही वर्षयता विद्युत् चुहावट निरन्तर घट्दै गएको नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालयले जनाएको छ । व…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गरेका छन्। बुधबार वासिङ्टन डिसीमा पत्रकारहरूसँग कुरा गर्दै …
20+ headlines ingested

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच नेपाल–अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ । अस्ट्रेलियाको मेलबर्नमा आज भएको उक्त द्विपक्षीय भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक

काठमाडौं- साताको कारोबारको पाचौ दिन बिहीवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला २९२३०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज

काठमाडौं– दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको अनुमतिपत्रको अवधि अझै करिब तीन वर्ष बाँकी छ। तर अनुमतिपत्र समाप्त भएपछि मात्र राज्यको स्वामित्वमा आउने भनिएको दूरसञ्चारसम्बन्धी सम्पत्तिमाथि सरकारले अहिलेबाटै नियन्त्रण गर्दै कब्जा जमाउन खोजेपछि एनसेल प्रति सरकारी

काठमाडौं - आर्थिक पारदर्शिता र सुशासनको ऐजेण्डासहित सत्तामा पुगेको रास्वपा सरकारमाथिआर्थिक चलखेलको गम्भीर आरोप लागेको छ । करिब एक दशकदेखि प्रभावकारी सेवा नदिएको यूटीएलको सरकार तथा प्राधिकरणलाई तिर्नुपर्ने कुल दायित्व ब्याजसहित ३१ अर्ब १ करोड

काठमाडौं- एनसेलले सुदूरपश्चिम प्रदेश, दार्चुला जिल्लाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार सेवाहरु प्रदान गर्न थालेको छ। यो टावरको सञ्चालन पश्चात मार्माको लट्टिनाथ क्षेत्रका स्थानीय बासिन्दाहरुले दूरसञ्चार सेवाको पहुँचबाट प्रत्यक्ष लाभ लिन

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । निर्वाचन समितिका अनुसार बिहान १० बजेदेखि मतदान सुरु हुनेछ । महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले पदाधिकारी र केन्द्रीय

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने पुन: दोहोर्याएका छन्। "कुनै पनि राष्ट्रपतिले कहिल्यै युद्ध अन्त्य गरेका छैनन्। मैले आठवटा युद्धहरू अन्त्य गरेको छु र सायद संसारको पूर्ण विनाशलाई पनि रोकेको छु। त्यसैले

जनकपुरधाम- पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेका मिटर परिवर्तन तथा विद्युत् रिडिङमा सुधारलगायतका कारण चुहावट

चितवन - माडी नगरपालिकामा आगामी मङ्सिर १ गतेदेखि ‘मासु जाँच ऐन २०५५’ पूर्ण रूपमा लागू गरिने भएको छ । नगरपालिकाले सरोकारवालासँग छलफल गरी मासु जाँच ऐन २०५५ कार्यान्वयन गर्ने मिति तय गरेको हो ।
_TU9KdnjKKJ.jpg)
काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५५ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।

दाङ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ विमानस्थलमा दुई वर्षभित्र १४ सय मिटर धावनमार्ग विस्तार गरिने बताएका छन्। तुलसीपुर उपमहानगरपालिका(१२ स्थित उक्त विमानस्थलको बुधबार स्थलगत अवलोकनपश्चात् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले तुलसीपुरमा आयोजना

काठमाडौं - राज्यमा आर्थिक अनुशासन कायम गर्ने सबैभन्दा उच्चस्तरको संस्था अर्थमन्त्रालय हो । अर्थको सहमति बिना राज्यका निकायहरुले आर्थिक परिचालन गर्न पाउँदैनन् । यदि त्यसो गरिहालेमा त्यो वित्तीय अनुशासनको उल्लंघन मानिन्छ । वित्तीय अनुशासनको पालन नहुने

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अक्टोबर ८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन कृष्णपक्ष । तिथि– त्रयोदशी,
_kZcik9La6k.jpg)
काठमाडौं- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशको सबै भूभागमा तथा कोशी र सुदूरपश्चिम प्रदेशको हिमाली
_34kLsuaVxw.jpg)
काठमाडौं- पोखरा फाइनान्स लिमिटेडका ग्राहकले लेट मी इन प्रा.लि. (कोरियन एस्थेटिक), चिप्लेढुंगा, पोखरामा उपलब्ध सेवामा ८ देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। पोखरा फाइनान्स र लेट मी इन प्रा.लि. (कोरियन एस्थेटिक), चिप्लेढुंगा, पोखराबीच

काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाराजगञ्जस्थित निवासमा पनि छापा मारेको छ । विभागको टोलीले बुधबार जबरानिकट मानिएका नारायण दाहाल, दीपक तिमल्सिना र नवीन बस्नेतलगायतका घरमा पुगेपछि जबराको निवासमा समेत पुगेर

काठमाडौं– साताको कारोबार हुने चौथो दिन बुधबार सेयर बजार घटेर बन्द भएको छ । अघिल्लो दिन ११ अंकले बढेको बजार आज ६.३८ अंकले घटेको हो । बुधबार कारोबार बन्द हुँदा नेप्से परिसूचक २५७२.३४ विन्दुमा

काठमाडौ–ं सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ कम्युनिकेसन्स (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा नेपाल र स्विट्जरल्यान्डबीच सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा सहकार्य

मुस्ताङ– मुस्ताङको लेतेदेखि चीनसँगको कोरला नाकासम्म झन्डै पाँच सय कन्टेनर सडकमा लामबद्ध भएर रोकिएका छन्। असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हिमपातका कारण सडक अवरुद्ध हुँदा ती कन्टेनर एक

काठमाडौं- नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै रु १०० का नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक