Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 23 Maylast: 23 May

रानीजमरा कुलरिया आयोजनाबाट उत्पादित विद्युत्को हिसाब गर्न महालेखापरीक्षकको सुझाव

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको रानीजमरा कुलरिया सिँचाइ परियोजनाले उत्पादन गरिरहेको विद्युत्को हिसाब किताब गर्न महालेखापरीक्षकको कार्यालयले सुझाव दिएको छ। महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले आयोजनाबाट उत्पादित ४.७१ मेगावाट बिजुलीको यकिन गरी नेपाल विद्युत् प्राधिकरणबाट बिक्री बापतको रकम असुल गर्न निर्देशन दिएको हो। सिँचाइसँगै विद्युत् उत्पादन गर्दै आएको यस आयोजनाको आम्दानी पारदर्शी नभएपछि यस्तो सुझाव दिइएको हो।

Summary by Jayaman

5publishers
5headlines
Span: 47 minNE onlyUpdated 23 May
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

रानीजमरा कुलरिया आयोजना : उत्पादित विद्युत्को हिसाब गर्न सुझाव

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको रानीजमरा कुलरिया सिँचाइ परियोजनाले नियमित सिँचाइका साथै विद्युत् पनि उत्पादन गर्दै आएको छ । सो बिजुलीको हिसाब किताब नभएको देखिएपछि महालेखापरीक्षकको कार्यालयले आयोजनाबाट उत्पादित विद्युत्को हिसाब किताब गर्न सुझाव दिएको हो । महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनमा आयोजनाबाट उत्पादित बिजुली यकिन गरी प्राधिकरणबाट विद्युत् बिक्री बापतको रकम असुल गर्न […]

Coverage

4 more headlines since

first · 23 Maylatest · 23 May
    1. रानीजमरा कुलरिया आयोजना : उत्पादित विद्युत्को हिसाब गर्न सुझाव

      राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको रानीजमरा कुलरिया सिँचाइ परियोजनाले नियमित सिँचाइका साथै विद्युत् पनि उत्पादन गर्दै आएको छ ।सो बिजुलीको हिसाब किताब नभएको देखिएपछि महालेखापरीक्षकको कार्यालयले आयोजनाबाट उत्पादित विद्युत्‌को हिसाब किताब गर्न सुझाव दिएको हो ।महालेखापरीक्षकको कार्यालयले ६३औँ वार्षिक प्रतिवेदनमा आयोजनाबाट उत्पादित बिजुली यकिन गरी प्राधिकरणबाट विद्युत् बिक्री बापतको रकम असुल गर्न सुझाव दिएको छ ।सो आयोजनाबाट चार दशमलव ७१ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । आयोजनाका अनुसा

      Lokaantar logoLokaantarPrivatestory5 publishers
    2. रानीजमरा कुलरिया आयोजनाः उत्पादित विद्युत्को हिसाब गर्न सुझाव

      काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको रानीजमरा कुलरिया सिँचाइ परियोजनाले नियमित सिँचाइका साथै विद्युत् पनि उत्पादन गर्दै आएको छ । सो बिजुलीको हिसाब किताब नभएको देखिएपछि महालेखापरीक्षकको कार्यालयले आयोजनाबाट उत्पादित विद्युत्को हिसाब किताब गर्न सुझाव दिएको हो । महालेखापरीक्षकको कार्यालयले ६३औँ वार्षिक प्रतिवेदनमा आयोजनाबाट उत्पादित बिजुली यकिन गरी प्राधिकरणबाट विद्युत् बिक्री बापतको रकम असुल […]

    3. रानीजमरा कुलरिया आयोजनाः उत्पादित विद्युतको हिसाब गर्न सुझाव

      महालेखापरीक्षकको कार्यालयले ६३ औँ वार्षिक प्रतिवेदनमा आयोजनाबाट उत्पादित बिजुली यकिन गरी प्राधिकरणबाट विद्युत् बिक्री बापतको रकम असुल गर्न सुझाव दिएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
    4. रानीजमरा कुलरिया आयोजनाः उत्पादित विद्युत्को हिसाब गर्न सुझाव

      काठमाडौँ,जेठ ९ गते ।राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको रानीजमरा कुलरिया सिँचाइ परियोजनाले नियमित सिँचाइका साथै विद्युत् पनि उत्पादन गर्दै आएको छ ।सो बिजुलीको हिसाब किताब नभएको द...

Auditor General Urges Accounting of Rani Jamara Kulariya Project Electricity · K cha khabar