StoryNE onlyfirst: 23 Maylast: 23 May
चीनको कोइलाखानीमा ग्यास सिलिन्डर विस्फोट हुँदा ८२ जनाको मृत्यु
चीनको एक कोइलाखानीमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको छ। खानीभित्र ग्यास सिलिन्डर विस्फोट भएका कारण उक्त दुर्घटना भएको जानकारी दिइएको छ। उद्धार कार्य र घटनाको अनुसन्धान जारी रहँदा अधिकारीहरूले मृतकको पछिल्लो सङ्ख्या पुष्टि गरेका हुन्।
Summary by Jayaman
TopicsChina
2publishers
2headlines
Span: 4 hoursNE onlyUpdated 23 May
Covered by
Coverage
1 more headline since
चीनको कोइलाखानीमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ८२ जना पुग्यो