Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 23 Maylast: 24 May

बेलायती पर्वतारोही केन्टन कूलद्वारा २०औँ पटक सगरमाथाको सफल आरोहण

बेलायती पर्वतारोही केन्टन कूलले विश्वको सर्वोच्च शिखर सगरमाथाको २०औँ पटक सफल आरोहण गर्दै विदेशी आरोहीतर्फको आफ्नै कीर्तिमान तोडेका छन्। इङल्यान्डको ग्लोस्टरशायर निवासी ५३ वर्षीय कूलले शुक्रबार बिहान सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन्। हिमालयन गाइड्सका अनुसार यो सफलतासँगै उनी सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने विदेशी नागरिक बनेका छन्।

Summary by Jayaman

3publishers
3headlines
Span: 22 hoursNE onlyUpdated 24 May
Covered by
Broke on K cha khabarNews of Nepal logoNews of Nepal

बेलायती आरोही केन्टन कूलले २०औं पटक सगरमाथा आरोहण गर्दै आफ्नै कीर्तिमान तोडे

काठमाडौं । चर्चित बेलायती पर्वतारोही केन्टन कुलले विश्वको सर्वोच्च शिखर गरमाथा २०औँ पटक सफल आरोहण गर्दै विदेशी आरोहीतर्फको आफ्नै कीर्तिमानलाई अझ मजबुत बनाएका छन् । हिमालयन गाइड्सका प्रबन्ध निर्देशक इश्वरी पौडेलका अनुसार दक्षिण–पश्चिम इङल्यान्डको ग्लोस्टरशायर निवासी ५३ वर्षीय कूलले शुक्रबार बिहान सफलतापूर्वक सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन् । उनी भोलि आइतबार काठमाडौ आउने कार्यक्रम रहेको […]

Coverage

2 more headlines since

first · 23 Maylatest · 24 May
    1. बेलायती केन्टन कूल बने सबैभन्दा धेरैपटक सगरमाथा चढ्ने विदेशी

      दक्षिण–पश्चिम इङल्यान्डको ग्लोस्टरशायर निवासी ५३ वर्षीय कूलले शुक्रबार बिहान सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन्।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs3 publishers
    2. केन्टन कूलले रचे इतिहास : २०औँ पटक सगरमाथा आरोहण गर्ने विदेशी आरोही

      काठमाडाैँ । चर्चित बेलायती पर्वतारोही केन्टन कुलले विश्वको सर्वोच्च शिखर सगरमाथाको २०औँ पटक सफल आरोहण गर्दै विदेशी आरोहीतर्फको कीर्तिमान रचेपछि काठमाडौँ आएका छन्। दक्षिण–पश्चिम इङ्गल्यान्ड ग्लोस्टरशायर निवासी ५३ वर्षीय कूलले शुक्रबार बिहान सफलतापूर्वक सगरमाथाको चुचुरोमा पाइला

      Ratopati logoRatopatiPrivatestory3 publishers
British Climber Kenton Cool Scales Mount Everest for Record 20th Time · K cha khabar