Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 23 Maylast: 23 May

सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको अडान: राजीनामा नदिने घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आयोजित सचिवालय बैठकमा आफ्नो राजीनामाको मागलाई अस्वीकार गर्नुभएको छ। बैठकमा राजीनामा दिन सुझाव दिने नेताहरूलाई जवाफ दिँदै उहाँले आफूले नेतृत्व नछाड्ने स्पष्ट पार्नुभयो। उहाँले आफ्नो निर्णयमा अडिग रहेको र कसैले सम्झाउनु नपर्ने बताउनुभएको छ।

Summary by Jayaman

2publishers
2headlines
Span: 1 hourNE onlyUpdated 23 May
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ

शनिबार बैठकमा ओलीले भनेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘मलाई यसरी सम्झाएर सक्नुहुन्न । म सम्झिन्नँ । म यसरी छाड्दिनँ ।’

Coverage

1 more headline since

    1. सचिवालय बैठकमा ओलीको सन्देश– किन सम्झाउँदै हुनुहुन्छ? म छाड्ने होइन

      तपाईंहरूले सम्झाउनुपर्दैन। म नेतृत्व छाड्दिनँ,’ ओलीको भनाइ उद्धृत गर्र्दै एक पदाधिकारीले बताए।

      Setopati logoSetopatiPrivatepolitics2 publishers
PM KP Sharma Oli Refuses to Resign During Secretariat Meeting · K cha khabar