Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 23 Maylast: 24 May

कैलालीमा भारतबाट चोरी भएको दुई करोड १० लाख बराबरको गरगहना बरामद

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले भारतको नयाँ दिल्लीबाट चोरी गरी ल्याइएको करिब दुई करोड १० लाख रुपैयाँ बराबरको धनसम्पत्ति बरामद गरेको छ। प्रहरीले धनगढीबाट हिरा, मोती, सुनचाँदीका गरगहना, बहुमूल्य घडी र विभिन्न देशका मुद्रासहित तीन जनालाई पक्राउ गरेको हो। लामो अनुसन्धानपछि प्रहरीले भारतमा भएको उक्त ठूलो चोरीको घटनामा संलग्नहरूलाई पक्राउ गर्न सफल भएको जनाएको छ।

Summary by Jayaman

2publishers
2headlines
Span: 18 hoursNE onlyUpdated 24 May
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

कैलालीमा प्रहरीद्धारा भारतमा चोरिएको गरगहना र नगदसहित दुई करोड १० लाख बरामद

९ जेठ, धनगढी । सुदूरपश्चिम प्रहरीले भारतमा चोरी गरिएको ठूलो मात्राको गरगहना र नगद बरामद गरेको छ । प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुुक्त टोलीले लामो अनुसन्धानपछि भारतको दिल्लीमा भएको चोरीको घटनामा सफलता हात पारेको हो । प्रहरीले हिरा, मोती, सुनचाँदीका गरगहना, विभिन्न कम्पनीका घडी, नेपालसहित विभिन्न देशका मुद्रा समेत गरेर दुई […]

Coverage

1 more headline since

    1. दिल्लीबाट चोरी भएको दुई करोडभन्दा बढीको हिरामोती र गरगहना प्रहरीद्वारा बरामद, तीन जना पक्राउ

      धनगढी। भारतको नयाँ दिल्लीबाट करोडौँ मूल्य बराबरको धनसम्पत्ति चोरी गरी नेपाल भित्र्याइएको हिरामोती, सुनचाँदीका गरगहना, बहुमूल्य घडी र नगदसहित करिब दुई करोड १० लाख रुपैयाँ बराबरको सम्पत्ति नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश कार्यालयले बरामद गरेको छ। गत

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers
Police Recover Stolen Jewelry Worth Over 20 Million Rupees in Kailali · K cha khabar