कांग्रेस महाधिवेशनका लागि देउवा र आरजु राणा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा क्षेत्रीय प्रतिनिधिमा निर्व…
कैलाली
District in Sudurpashchim Province; Dhangadhi is the district headquarters.
Multi-publisher coverage mentioning कैलाली
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा क्षेत्रीय प्रतिनिधिमा निर्व…
कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढी उपमहानगरपालिका–१ का १७ वर्षीय दोर्ण सुवेदी बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीक…
कैलालीको गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको छ। शुक्रबार बिहान करिब…
कैलालीमा शुक्रबार बिहान बाघको आक्रमणबाट ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको छ। चौमला प्रहरी चौकीका रमेश बहादुर शाहीका अनुसार गौरीगंगा नगरपाल…
बर्दिया र कैलालीका उखु किसानले लामो समयदेखि पाउन बाँकी रहेको भुक्तानी दशैँअघि नै किसानको खातामा पठाउने तयारी कृषि, वन तथा पर्यावरण मन्त्रालय…
कैलालीको गौरीगंगा नगरपालिका-६, मोयास्थित भैरव आधारभूत विद्यालयमा जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा तीन शिक्षक पक्राउ परेका छन्। दलित समुद…
50 headlines across publishers

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ महाधिवेशन सम्पन्न गराएर सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् । शनिबार काठमाडौँमा सञ्चारकर्मीसँगको छलफलमा नेता महतले देउवाको नेतृत्वमा १४औँ महाधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व निर्वाचित भएको र अब १५औँ महाधिवेशन गराएर उनले नै नेतृत्व हस्तान्तरण गर्ने बताए। उनले आफूहरूको महाधिवेशन प्रक्रिया उत्साहपूर्वक अघि […]
१७, असोज काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा नेपाली कांग्रेसको देउवा समूहबाट १५औं महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि चयन भएकी छन् । उनी कैलालीको धनगढी उपमहानगरपालिका–४ को वडा अधिवेशनबाट निर्विरोध क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी हुन् । राणामाथि जेनजी आन्दोलन क्रममा बूढानीकलण्ठस्थित निवासमा सांघातिक आक्रमण भएको थियो । उनी लामो समयदेखि मुलुकबाहिर छन् । देउवा समूहले १४औं […]
१७ असोज, काठमाडौं । नेपाली कांग्रेसमा केन्द्रीय समितिको आकार बढाउनु पर्ने सुझावहरू आएको छ। विधान संशोधन मस्यौदा समितिलाई पदाधिकारीको संख्या र खुला केन्द्रीय सदस्यको संख्या बढाउन सुझाव आएको छ। समितिले पार्टीका संरचना र भातृ संस्थाहरूलाई विधान संशोधनका लागि सुझाव आह्वान गरेको थियो। प्राप्त सुझावहरू एकीकृत गर्ने कार्य भएको र समितिको आज वा भोलि बिहान बैठक […]

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेतृ डा. आरजु राणा देउवा काङ्ग्रेसको १५औँ समानन्तर महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्।

कैलाली । कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर बेपत्ता भएका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१ का १७ वर्षीय दोर्ण सुवेदी आज खुटिया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता
नुहाउने क्रममा नदीमा डुबेका सुवेदीलाई उनका साथीहरूले तत्काल खोजी गरे पनि फेला पार्न नसकेपछि प्रहरीलाई खबर गरेका थिए ।
कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर बेपत्ता भएका छन्।जिल्लाको धनगढी उपमहानगरपालिका–१ का १७ वर्षीय दोर्ण सुवेदी आज खुटिया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।उनका अनुसार सुवेदी धनगढीबाट अन्य तीन जना साथीसँगै खुटिया नदीमा नुहाउन गएका थिए। नुहाउने क्रममा नदीमा डुबेका सुवेदीलाई उनका साथीहरूले तत्काल खोजी गरे पनि फेला पार्न नसकेपछि प्रहरीलाई खबर गरेका थिए।घटनाको जानकारी प

कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर बेपत्ता भएका छन्।

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर बेपत्ता भएका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१ का १७ वर्षीय दोर्ण सुवेदी आज खुटिया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार सुवेदी धनगढीबाट अन्य तीन जना साथीसँगै खुटिया नदीमा नुहाउन गएका […]

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ । महाधिवेशन आउन अब केबल दुई दिन मात्र बाँकी छ । गगन थापा नेतृत्वको संस्थापन समूहले १८ गतेदेखि २२ गतेसम्म काठमाडौंको खुला मञ्चमा महाधिवेशन गर्दैछ । देशभरबाट शनिबारसम्म महाधिवेशन प्रतिनिधि चुनिसक्ने कांग्रेसको तयारी छ । यता शेरबहादुर देउवा पक्षले बिहिबारबाट वडा अधिवेशन सुरु गरेको छ । […]

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनलाई रास्वपाका सभापति रवि लामिछानेसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको छ ।

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपस्थित हुने भएका छन् । कांग्रेस नेता उदयशमशेर राणाका अनुसार सत्तारुढ दलका सभापतिले महाधिवेशनमा उपस्थित हुने जानकारी गराएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले गत असार ७ देखि १२ गतेसम्म चितवनमा गरेको महाधिवेशनमा पनि कांग्रेस सभापति गगन थापा उपस्थित भएका थिए । यस्तै, महाधिवेशनमा नेपाली […]
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको असोज १८ गते दिउँसो काठमाडौंको खुलामञ्चमा हुने १५ औँ महाधिवेशन उद्घाटन गरेर देशभरका कांग्रेसजनमा उत्साह र एकताको सन्देश प्रवाह गर्ने विश्वास रहेको बताएका छन्।

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको १५ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले महाधिवेशनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । कांग्रेस प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा प्रचारप्रसारका नाममा कुनै तामझाम नगर्ने निर्णय पार्टीले लिएको बताए […]
काठमाडौं। नेपाली कांग्रेसले १५औं महाधिवेशनको उद्घाटनका लागि पूर्वसभापति शेरबहादुर देउवालाई निम्ता दिएको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशन उद्घाटनका लागि देउवालाई निम्ता दिइएको हो। देउवा पक्षले भने मंसिर अन्तिम साता महाधिवेशन गर्नका लागि अहिले वडा अधिवेशन गरिरहेको छ। कांग्रेसको १५औं महाधिवेशन १८ गते सुरु हुँदैछ। उद्घाटन काठमाडौंको खुलामञ्चमा गर्ने तालिका छ। त्यसका लागि अहिले […] The post कांग्रेस महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको निम्ता, मञ्च धमाधम तयार गरिंदै appeared first on BIZMANDU.

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आफूहरूले गरेको महाधिवेशन नै आधिकारिक हुने दाबी गरेका छन्। सानेपामा पत्रकार सम्मेलन गर्दै नेपालको कानून र पार्टीको विधान अनुसार आफूहरूले महाधिवेशन गर्न लागेको बताए। उनले पार्टीभित्र केही व्यक्तिगत असन्तुष्टि भएपनि ठूलो विवाद नभएको जिकिर गरे। उनले भने, ‘ती व्यक्तिगत असन्तुष्टिले राजनीतिक परिभाषा बोक्दैन। अधिवेशन पनि बाहिर रहेका नेताहरूलाई […]

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनबाट विधानको संशोधन गर्ने भएको छ। आज सानेपामा पत्रकार सम्मेलन गरेर प्रवक्ता देवराज चालिसले विधान संशोधन समितिका संयोजक महामन्त्री प्रदीप पौडेलले विधान संशोधनका लागि काम गरिरहेको बताए। उनले भने, ‘उहाँहरूले छलफल सुझाव लिने क्रम जारी राख्नुभएको छ। मौजुदा विधानमा पनि केही थपघट र परिवर्तन हुन सक्ने सम्भावना, किनकि त्यसको […]

The tiger killed 40-year-old Krishna Chaudhary at Bhairav Women Community Forest in Gauriganga Municipality-6, Moyas, Kailali.

Kailali, October 2 A person was killed in a tiger attack this morning. According to Ramesh Bahadur Shahi, Sub Inspector at Chaumala Police Station, the jungle cat killed 40-year-old Krishna Chaudhary at Bhairav Women Community Forest located in Gauriganga Municipality–6, Moyas, in Kailali. Chaudhary, along with two others, had moved to the community forest to […] The post One killed in tiger attack in Kailali appeared first on OnlineKhabar English News.

Kathmandu, October 2 A man has died in a tiger attack in Kailali. Police said resident Krishna Chaudhary died after being attacked by a tiger while collecting mushrooms in the Bhairav Mahila Community Forest at Moya, Gaurigunga Municipality-6. Chaudhary, around 40, of Charidanda, Gaurigunga Municipality-6, had gone to the community forest early in the morning […] The post One person dies in tiger attack in Kailali appeared first on OnlineKhabar English News.

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् । पार्टीको आफू नेतृत्वको इतर समूहले बिहीबार गरेको वडा अधिवेशनमा देउवा डडेलधुरा जिल्लाबाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका हुन् । नेपाली कांग्रेस
१६ असोज, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा कांग्रेस इतह समूहको १५औं महाधिवेशनको क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् । उनी गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा सम्पन्न कांग्रेस इतह समूहको वडा अधिवेशनबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएका हुन् । वडा सभापति पदम महताले पूर्वसभापति देउवालाई सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन गरिएको जानकारी दिए । देउवा […]
A person died in a tiger attack in Kailali this morning. According to Ramesh Bahadur Shahi, Sub Inspector at Chaumala Police Station, the deceased has been identified as 40-year-old Krishna Chaudhary.The tiger attacked Chaudhary at Bhairav Women Community Forest in Gauriganga Municipality–6, Moyas, in Kailali. Chaudhary along with two others had gone to the community forest to pick mushrooms. The two others had managed to narrowly escape the wild cat's attack. Sub-I
कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीले जानकारी दिए । उनका अनुसार बिहान करिब ५ बजे चौधरीसहित तीन जना सामुदायिक वनमा च्याउ टिप्न गएका थिए । च्याउ टिप्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो । उनीसँगै गएका अन्य दुई जनाले भने भागेर ज्यान जोगाएका थिए । बाघको आक्र
KAILALI: A person was killed in a tiger attack this morning. According to Ramesh Bahadur Shahi, Sub Inspector at Chaumala Police Station, the jungle cat killed 40-year-old Krishna Chaudhary at Bhairav Women Community Forest located in Gauriganga Municipality–6, Moyas, in Kailali. Chaudhary along with two others had moved to the community forest to pick mushrooms. […]

KAILALI: A 40-year-old man was killed in a tiger attack in Gauriganga Municipality-6 of Kailali district on Friday morning. According to Ramesh Bahadur Shahi, senior deputy superintendent of police at the Area Police Office, Chaumala, local resident Krishna Chaudhary was attacked by a tiger while collecting mushrooms in the Bhairav Mahila Community Forest in Moya. […]
कैलालीमा बाघको आक्रमणबाट एक पुरूषको मृत्यु भएको छ।

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीले जानकारी दिए । उनका अनुसार बिहान करिब ५ः०० बजे चौधरीसहित तीन जना सामुदायिक वनमा च्याउ टिप्न गएका थिए […]

कैलाली । कैलालीमा बाघको आक्रमणबाट च्याउ टिप्न गएका एक जनाको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी

उनका अनुसार बिहान करिब ५ः०० बजे चौधरीसहित तीन जना सामुदायिक वनमा च्याउ टिप्न गएका थिए ।

घोडाघोडी (कैलाली), असोज १६ गते । कैलालीको गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ग...
१६ असोज, धनगढी । कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा च्याउ टिप्न गएका स्थानीय कृष्ण चौधरी बाघको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । गौरीगंगा नगरपालिका–६ चरीडाँडाका करिव ४० वर्षीय चौधरी बिहानै च्याउ टिप्न सामुदायिक वनमा गएका थिए। च्याउ टिप्ने क्रममा उनलाई बाघले आक्रमण गरेको […]

धनगढी । कैलालीमा च्याउ टिप्न गएका एक जनाको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट सोही वडाको चरीडाँडा बस्ने ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको हो। प्रहरीका अनुसार चौधरी शुक्रबार बिहान

Dhangadhi. One person has died after being attacked by a tiger in Kailali. Krishna Chaudhary, 40, a resident of Charidanda...

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरीगंगा नगरपालिका–६ चरीडाँडा बस्ने करिब ३८/४० वर्षीय कृष्ण चौधरी रहेका छन्। चौधरी बिहीबार बिहान करिब ५ बजे च्याउ टिप्न सामुदायिक वनमा गएका थिए। च्याउ टिप्ने क्रममा उनलाई बाघले आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी […]

काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते काठमाडौंमा हुँदैछ। नयाँ कार्यसमिति चयन हुने यो महाधिवेशनमा सबैभन्दा चर्को प्रतिस्पर्धा दुई महामन्त्री पदमा हुने देखिएको छ। महामन्त्रीमा अहिलेका महामन्त्री प्रदीप पौडेल, अर्का महामन्त्री गुरुराज घिमिरे पनि आकंक्षी छन्। पौडेल र घिमिरेसँगै सहमहामन्त्री उदय शमशेर राणा, प्रवक्ता देवराज चालिसे, केन्द्रीय सदस्य नैनसिंह महर, लुम्बिनी प्रदेश सभापति अमरसिंह […] The post कांग्रेस महामन्त्रीमा आकांक्षी बढ्दै, तीन गुटमा हुने प्रतिस्पर्धामा गगन-विश्वको रोजाइमा को-को? appeared first on BIZMANDU.

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर बसेका डा. शेखर कोइरालामाथि पछिल्लो समय देउवा पक्षतिर ढल्किएको आरोप लागेको छ । तर उनी कुनै पनि पक्षतिर नलागेको र नेताहरूलाई विवेक प्रयोग गर्न दिएको बताउँछन् । उनी अहिले नै आफ्नो काम नदेखिएपनि भविष्यमा कांग्रेस एक बनाएरै छोड्ने दाबी गर्छन् । तर उनी तत्कालै कांग्रेस […]

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका-६, मोयास्थित भैरव आधारभूत विद्यालयमा जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा तीन शिक्षक पक्राउ परेका छन् । दलित समुदायका विद्यार्थी तथा अभिभावकले दिएको उजुरीका आधारमा शिक्षक भगवती बडैला, भगवती रेग्मी र टेकराज उपाध्याय पक्राउ परेका हुन् । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय […] The post कैलालीमा विद्यालयमै जातीय विभेद गरेको आरोपमा तीन शिक्षक पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको १५औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । बिहीबार रिपोटर्स क्लब नेपालले काठमाडौंमा गरेको साक्षात्कारमा प्रवक्ता चालिसले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको र विभिन्न देशबाट अतिथिहरू समेत आउने क्रम सुरु भएको जानकारी दिए । उनले पार्टी विधान र वैधानिक प्रक्रियाअनुसार नै चलिरहेको स्पष्ट पार्दै […]
१५ असोज, काठमाडौं । निर्वाचन आयोगले कांग्रेसको देउवा समूहले महाधिवेशन गर्न लागेको भन्दै पठाएको पत्रलाई अभिलेखमा राखेको छ । देउवा समूहका तर्फबाट शेरबहादुर देउवाले हिजो आजबाट सुरु हुने वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मको कार्यतालिकासहितको पत्र निर्वाचन आयोगलाई पठाएका थिए । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, दलका गतिविधिसँग सम्बन्धित कुनै पनि पत्रहरू आएको खण्डमा आयोगले […]

काठमाडौं । कांग्रेस नेता शेखर कोइराला संस्थापन र इतर शेरबहादुर देउवा समूह दुवैले गरेको महाधिवेशनमा सहभागी भएनन् । संस्थापन पक्षको अहिले क्षेत्रीय अधिवेशन जारी छ । असोज १८ गते १५औं महाधिवेशनको उदघाटन छ । देउवा समूहले भने बिहीबारदेखि वडा अधिवेशन सुरु गरेको छ । बुधबारसम्म कोइराला पक्ष देउवा समूहले गर्ने अधिवेशनमा सहभागी हुने भनेर प्रचार […] The post शेखर कोइराला देउवा पक्षको वडा अधिवेशनमा पनि गएनन् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौं । नेपाली कांग्रेसका इतर पक्षका नेता प्रकाशमान सिंहले आफूहरुले गर्ने महाधिवेशन नै आधिकारिक भएको दाबी गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विशेष महाधिवेशनलाई तथाकथितको संज्ञा दिँदै विधानले नमानेको बताए। उनले भने, ‘आफै केन्द्रीय कार्यसमितिमा बसेर नियमित महाधिवेशन गर्ने कार्यतालिका प्रकाशित गरिसकेपछि कसको मागमा र स्वार्थमा विशेष महाधिवेशन गरियो? त्यो विशेष महाधिवेशन गरेकै दिनबाट […]
_U56Qo9aZ2y.jpg)
काठमाडौँ। बर्दिया र कैलालीका उखु किसानले लामो समयदेखि पाउन बाँकी रहेको भुक्तानी अबको केही दिनभित्रै निकासा हुने भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले प्राविधिक प्रक्रिया पूरा गरेर यथाशीघ्र किसानको खातामा रकम पठाउने तयारी अघि बढाएको
काठमाडौँ । कैलाली र बर्दियाका उखु किसानले लामो समयदेखि पाउन बाँकी रहेको भुक्तानी अबको केही दिनभित्रै निकासा हुने भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले प्राविधिक प्रक्रिया पूरा गरेर यथाशीघ्र किसानको खातामा रकम पठाउने तयारी गरेको जनाएको हो । बिहीवार बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले किसानको भुक्तानीकाContinue reading "उखु किसानको भुक्तानीमा ढिलाइबारे सरकारले भन्यो- ‘अब एक-दुई दिनमै समस्या हल हुन्छ’"

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि पार्टीको हित विपरीतका क्रियाकलापमा संलग्न हुनेहरू माथि केन्द्रीय अनुशासन समितिले कारबाही गर्ने भएको छ । पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहेका पदाधिकारी, निर्वाचनबाट निर्वाचित प्रतिनिधि तथा साधारण क्रियाशील सदस्यसम्मका कसैलाई पनि पार्टीको हित प्रतिकूल हुने कुनै पनि गतिविधिमा संलग्न नहुन समितिले कडा निर्देशन दिएको छ। १५औँ […]

निराजन परियारचौमाला (कैलाली), असोज १५ गते। कैलालीको गौरीगङ्गा नगरपालिका –६ मोयास्थित भैरव आधारभूत विद्यालयमा जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा तीन जना शिक्षक पक्राउ परेका छन् ।...
‘भुक्तानीसम्बन्धी कार्यविधि प्राप्त भइसकेकाले एक–दुई दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी रकम पठाउने तयारी भइरहेको छ । दशैँअघि नै किसानले रकम पाउने गरी काम भइरहेको छ,’ मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले भने ।

काठमाडौँ, असोज १५ गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर पक्षको बिहीबार हुन लागेको वडा अधिवेशनमा सक्रिय रुपमा सहभागी हुन कांग्रेसका सबै सदस्...
१५ असोज, काठमाडौं । कांग्रेसको करिब आठ दशकको इतिहासमा आठ जना सभापति बने । यस बीचमा १४ वटा महाधिवेशन र २०१४ र २०८२ सालमा गरी दुईपटक विशेष महाधिवेशन भएको छ । मातृका प्रसाद कोइराला, विश्वेश्वर प्रसाद (बीपी) कोइराला, सुवर्ण शमशेर राणा, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा र गगन कुमार थापा पार्टीको सर्वोच्च पदमा पुगेका […]

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर पक्षको आज हुन लागेको वडा अधिवेशनमा सक्रिय रुपमा सहभागी हुन कांग्रेसका सबै सदस्यहरुलाई अपिल गरेका छन्।...